चितवन क्षेत्र नम्बर ३ को जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछाडि परेका छन्। ताजा मतअनुसार विक्रम पाण्डेले २ सय ७६ मत ल्याउँदै प्रचण्डलाई उछिनेका छन्। प्रचण्डको १ सय
२५५२ मत गणना हुँदा नेका, उद्धव थापा – १०२८ वाम गठबन्धन, पवित्रा निरौला खरेल – १३०९
बिष्णु पौडेल सुर्य १७३८ युवराज गिरी रुख ७२४
अहिलेसम्म प्रतिनीधिसभामा एमाले ७ माओवादी केन्द्रले ३ स्थानमा जित हासिल गरेको छ । कांग्रेसले खाता खोल्न सेको छैन । प्रदेशसभामा एमाले ५ माओवादी केन्द्र ३ कांग्रेस एक ठाउामा विजयी भएको
झापा क्षेत्र नं ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देन दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ६७५ मत ल्याएर उनलाई पछ्याइरहेका
जुम्ला प्रदेशसभाको ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका पदमबहादुर रोकाय विजयी भएका छन् । । रोकायले १० हजार ४५८ मत ल्याए भने कांग्रेसका हमालले पाँच हजार २८० मत ल्याएका छन् ।
भक्तपुर क्षेत्र नं. १ प्रतिनिधिशभाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ।काँग्रेसका बाबुराजा जोशीले ३ सय ७८ र बामगठबन्धनबाट उम्मेदवार रहेका नेकपा
रसुवाको प्रदेश सभा ‘क’ मा लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन्। उनका प्रतिद्वन्दी वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार कर्णेल लामालाई एक हजार ८ सय २४
चितवन ३ `क´ को गणना जारिरहँदा पहिलो १०० मत गन्दा बाम गठबन्धनका प्रचण्ड दाहाललाई ८१ र लोकतान्त्रिक गठबन्धनका बिक्रम पाण्डेलाई १८ मत आएको छ । चितवन छेत्र नं,२ मा २००