Logo

भक्तपुर क्षेत्र नं. १ प्रतिनिधिशभाको प्रारम्भिक मत परिणाम सार्वजनिक



भक्तपुर क्षेत्र नं. १ प्रतिनिधिशभाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ।काँग्रेसका बाबुराजा जोशीले ३ सय ७८ र बामगठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका मिलन सुवालले ३ सय ४८ मत प्राप्त गरेका छन्। यस्तै नेमकिपाका प्रेम सुवालले १ सय ९९ मत प्राप्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्