Logo

appharu

चुडामणि शर्मा एक करोड धरौटीमा रिहा

काठमाडौं १३ मंसिर । अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएका कर फछ्र्याेट आयोगका पूर्व सदस्य चुडामणी शर्मालाई एक करोड धरौटी लिएर विशेष अदालतले

विस्तृत पढ्नुहोस
दोस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै जंगलमा ‘स्विप अप्रेसन’

काठमाडौं १३ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदैं जाँदा मोरङका जंगल सुरक्षाकर्मीको निगरानीमा पर्न थालेका छन् । हातहतियार, बम एवं विस्फोटक पदार्थ लुकाएर राखेको आशंकामा विभिन्न स्थानका

डोल्पाका नौ मतदानस्थलका मतपेटिका संकलनमा समस्या

काठमाडौं १३ मंसिर । पहिलो चरणमा निर्वाचन भएका ३२ मध्ये ३१ जिल्लाका मतदानस्थलका मतपेटिका सदरमुकाम आइपुगेका छन् । निर्वाचन आयोगका अनुसार डोल्पाका नौ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउने प्रयास भइरहेको छ

त्रिभुवन विश्वविद्यालयमा अब कागजविहीन प्रशासन

काठमाडौं १३ मंसिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब ‘कागजविहीन प्रशासन’ चलाउने भएको छ । विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले मंगलबार कीर्तिपुरस्थित विश्वविद्यालय हातामा निर्मित सूचना प्रविधि केन्द्र भवन उदघाटनसँगै ‘कागजविहीन प्रशासन’

सगरमाथामा विश्व रेकर्ड : पेम्बाको खारेज, लाक्पागेलुको कायम

काठमाडौं १३ मंसिर । सर्वोच्च अदालतले सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेको दाबी गर्ने पेम्बादोर्जी शेर्पाको विश्व रेकर्ड खारेज गरी लाक्पा गेलु शेर्पाको कायम गरेको छ । न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा

रंग हराएको ‘गुलाबी सहर’

काठमाडौं १३ मंसिर । सिंगो राष्ट्र यतिबेला प्रतिनिधि र प्रदेशसभाको ऐतिहासिक निर्वाचनमा होमिएको छ । हरेक राजनीतिक र सामाजिक आन्दोलनमा चर्चाको शिखरमा रहने सप्तरी जिल्ला पनि यो ऐतिहासिक अभियानबाट अछुतो

ओली र म नै कार्यकारीमा : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले चुनाव परिणामलगत्तै माओवादी र एमालेबीचको एकतापछि एकीकृत पार्टीको अध्यक्ष वा मुलुकको प्रधानमन्त्रीमध्ये एकमा आफू र अर्कोमा केपी शर्मा ओली हुने स्पष्ट पारेका छन् । भरतपुरबाट

चुनावी दौड: दाहालको एक दिन

काठमाडौं १३ मंसिर । ०७४-माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका लागि चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल अहिले निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । पुत्रवियोगको पीडासँगै निर्वाचनमा होमिएका दाहाललाई कान्तिपुरले सोमबार

एटीएमबाट पैसा चोर्ने सबैजसो विदेशी

काठमाडौं १३ मंसिर । -एटीएमबाट पैसा चोरी गर्नेमा अधिकांश विदेशी नागरिक भेटिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो । पछिल्ला ४ वर्षयता

कांग्रेस नेता सिटौलाको घरमा बम विस्फोट

काठमाडौं १२ मंसिर । झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी

सरकारी कोषमा एक खर्ब १५ अर्ब बेरुजु, कुन मन्त्रालयको कति ?

काठमाडौं १२ मंसिर । सरकार बेरुजु रकम नियन्त्रणमा असफल देखिएको छ । हरेक वर्ष बेरुजु रकम बढ्दै गएको छ ।  कात्तिकसम्म राज्यकोषमा एक खर्ब १५ अर्ब १० करोड रुपैयाँ बेरुजु

स्वास्थ्यमा प्रदेश २ र ६ पछाडि

काठमाडौं १२ मंसिर । मुलुकले समातेको नयाँ राजनीतिक बाटो (संघीय संरचना)लाई व्यवहारिक रुप दिन देशभर निर्वाचन हुँदैछ । समृद्ध मुलुक निर्माणको अपेक्षा राखिएको संघीयता कार्यान्वयनसँगै निर्मित नयाँ प्रशासनिक संरचनाअन्तर्गतका २