Logo

appharu

चीनका राष्ट्रपति असोज २८ गते नेपाल आउने !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं १७ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी असोज २८ अथवा १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने तयारी छ । चिनबाट भ्रमणमा आउने संकेत मिलेपछि

विस्तृत पढ्नुहोस
चिनियाँ ह्याकरबारे भारतमा पनि चासो

काठमाडौं १७ भदौ । चिनियाँ नागरिकले नेपालका एटीएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ । उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं १७ भदौ । निर्वाचन आयोगले मंसिर १४ मा हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ । यसका लागि आयोगले भदौ मसान्तसम्मको समयसीमा तोकेको

आज हरितालिका तिज

काठमाडौं १६ भदौ । आज हरितालिका तिज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ । पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लागेको छ । आज व्रत बसी शिव पार्वतीको पूजाआजा

सातजना माथि ‘गोवध’ मुद्दामा छानबिन

काठमाडौं १६ भदौ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ। प्रहरीले

एयरबस प्रतिवेदन ४ महिनादेखि गुपचुप

काठमाडौं १६ भदौ । दुई वाइडबडी र दुई न्यारोबडी एयरबस विमान खरिद प्रक्रियामा त्रुटि औँल्याएर सांसदहरुले तयार गरेको प्रतिवेदन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ४ महिनादेखि गुपचुप राखेको छ । नेपाल

भारतले ईपीजी प्रतिवेदन बुझ्ने आस हरायो !

काठमाडौं १६ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएर नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को संयुक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भइरहेका बेला ईपीजीका भारततर्फका संयोजक भगतसिंह कोसियारी महाराष्ट्र राज्यको

सरकारकै कारण चिकित्सा शिक्षा पढ्ने विद्यार्थी ठगिए

काठमाडौं १६ भदौ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारकै कारण चिकित्सा शिक्षामा विद्याथी ठगिँदै आएको औंल्याएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयले मेडिकल कलेजको पर्याप्त अनुगमन

कांग्रेसभित्र हिन्दु राष्ट्रको बहस चर्किंदै

काठमाडौं १६ भदौ । कांग्रेसमा महाधिवेशनको चर्चा सुरु भएसँगै ‘हिन्दु राष्ट्र’को बहस चर्कन थालेको छ । सार्वजनिक अभिव्यक्तिमार्फत महामन्त्री शशांक कोइरालाले बेलाबखत हिन्दु राष्ट्रको मुद्दा उठाउँदै आएका थिए । पार्टी बैठक

उपनिर्वाचनका लागि दल दर्ता यसै साता

काठमाडौं १६ भदौ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ । आयोगले यसै साथ निर्वाचनमा

नक्कली तमसुक बनाएर गरिबमाथि ठगी गर्ने कलवार पक्राउ

काठमाडौं १६ भदौ । ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले पक्राउ गरेको छ । ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ

ब्याजको दुष्चक्र : कसरी परे गायक ढकाल ऋणको जालोमा ?

काठमाडौं १६ भदौ । गायक रामकृष्ण ढकाललाई ‘लालीगुराँस’ शब्ददेखि विरक्त लागेर आउँछ । लालीगुराँस शब्द जोडिएको गीत गाउन ‘अफर’ आउँदा रुचि जाग्दैन, अरूलाई नै सिफारिस गर्छन् । यसको कारण हो,