Logo

appharu

स्तन क्यान्सर : स्वदेशी उपचारमा विश्वासै गर्दैनन् बिरामी

काठमाडौं ३ कात्तिक । धेरैले क्यान्सरलाई मृत्युसँग जोडेर हेर्छन् । क्यान्सर शब्दबाटै त्रसित हुनेहरू पनि छन् तर चिकित्सकहरू भन्छन्, ‘यो सुन्दा जति भयानक लाग्छ, त्यति

विस्तृत पढ्नुहोस
तिहारलाई ३० करोडको फलफूल आयात

काठमाडौं ३ कात्तिक । तिहारलाई लक्षित गरी फलफूल थोक व्यवसायी संघले करिब ३० करोड रुपैयाँको फलफूल आयात गरेका छन् । व्यवसायीले स्याउ र केरासहित विभिन्न फलफूल झन्डै ३० अर्ब रुपैयाँँ

सचिवहरुको दौडधुप सुरु, अर्थ, शिक्षा र गृहसचिव रिक्त हुँदै

काठमाडौं २ कात्तिक । महत्वपूर्ण, शक्तिशाली र आकर्षक मानिएका अर्थ, शिक्षा र गृह मन्त्रालयमा जान सचिवहरुले दौडधुप सुरु गरेका छन् । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर

वाम गठबन्धनमा सकस: ३ दिनमा सक्नुपर्ने काम २ सातामा पनि सकिएन

काठमाडौं २ कात्तिक । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भए पनि निर्वाचन क्षेत्र बाँडफाँड गर्न गठित कार्यदलले अझै क्षेत्रको टुगो लगाउन सकेको छैन

पैसावालको टिकट खोस्न राजपाका नेताहरु अनशनमा

काठमाडौं २ कात्तिक । पैसावाललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट दिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि बढेको छ । पैसा भएका र पहुँच भएकालाई टिकट वितरण गरेको

चर्चित दिदीभाइको सफलताको गज्जब कथा: अव्बल भाइबहिनी

काठमाडौं २ कात्तिक । नेपालीको रंगिन चाड तिहार सुरु भइसकेको छ । तिहारले दिदीभाइ तथा दाजुबहिनीको सम्बन्धमा समेत रंग थप्ने गर्छ । लामो समयदेखि भेट नभएका दिदीभाइ तथा दाजुबहिनीहरू तिहारमा भाइटीकाका

दुई दर्जन सरकारी कार्यालय खारेज अन्‍योलमा

काठमाडौं २ कात्तिक । केन्द्रीकृत शासन प्रणालीअन्तर्गत स्थापित करिब तीन दर्जन सरकारी कार्यालयमध्ये दुई दर्जन कार्यालय खारेज हुने सूचीमा परे पनि सरकारले अहिलेसम्म खारेज प्रक्रिया अघि बढाउन सकेको छैन। दुई

माओवादी मन्त्रीले तिहार मानेर राजीनामा दिने

काठमाडौं २ कात्तिक । नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि ४ कात्तिकमा

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

काठमाडौं २ कात्तिक । प्रा.डा. गोविन्द केसीले सरकारसँग १० बुँदे सहमति भएपछि बुधबार दुई साता लामो १३ औं आमरण अनशन तोडेका छन् । आफ्नो मागबमोजिम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत

अर्थनीतिमा नरम, राजनीतिमा कडा

काठमाडौं २ कात्तिक ।  विश्वकै सबैभन्दा ठूलो पार्टीका रुपमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरु भएको छ । चिनियाँ समय अनुसार बुधबार बिहान नौ बजे

वामगठबन्धन भत्काउन चुनाव सार्ने रणनीतिक छलफल

काठमाडौं १ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर १० र २१ को चुनाव सार्ने विषयमा रणनीति छलफल सुरु भएको छ । चुनाव सर्दाको घाटा र फाइदा हेरेर चुनाव सार्ने

मुख्य सचिवका लागि प्रधानमन्त्रीको रोजाईमा रेग्मी

काठमाडौं १ कात्तिक । सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा