Logo

appharu

संघीय समाजवादी फोरम गठबन्धनमा नबस्ने

काठमाडौं २० असोज । सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि

विस्तृत पढ्नुहोस
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेललाई जिल्ला छोडाउन सिडिओलाई आदेश

काठमाडौं २० असोज । निर्वाचन आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेललाई जिल्ला छोडन निर्देशन दिएको छ । काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन प्युठान पुगेका पोखरेललाई

मोदी र सिरिसेनाको नेपाल भ्रमण रोकियो : विदेशमन्त्री स्वराजको यस्तो चासो

काठमाडौं २० असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ। नेपालमा ‘अप्रत्याशित’ रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण

समाचार देवनारायणकी बुहारीको आज भारतीय अदालतमा बयान हुने

काठमाडौं २० असोज । तिलाठी कोइलाडी गाउँपालिका २ का सीमा बचाउ अभियानका अगुवा देवनारायण यादव र उनका छोरा अजयकुमार यादवलाई छुटाउन शुक्रवार भारतको सुपौल जिल्लास्थित बिरपुरको अनुमण्डलीय व्यबहार न्यायलयमा उनकी

४४ वर्षपछि फर्कियो सदरमुकाम

काठमाडौं २० असोज । रुकुमकोटबाट जबर्जस्ती सदरमुकाम मुसीकोट सारिँदा रुकुमकोटका तारकबहादुर शाहको मन जति कुँडिएको थियो, बिहीबार उनै ७३ वर्षीय शाहको खुसीको सीमा थिएन । पूर्वी रुकुमको सदरमुकाम रुकुमकोट नै

वाम गठबन्धनले ३ दिनभित्र क्षेत्र बाँडफाँड गर्ने

काठमाडौं २० असोज ।  वाम गठबन्धनले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका क्षेत्र ३ दिनभित्र बाँडफाँड गर्ने भएका छन् । क्षेत्र र उम्मेदवार चयनसम्बन्धी कार्यदलको बिहीबार बसेको बैठकमा

साढे ९ करोडको भ्रष्टाचार आरोप, ७४ लाख बचतको फैसला

काठमाडौं २० असोज । सार्वजनिक पदमा रहँदा ९ करोड ४४ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा परेका सांसद ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतले उनलाई

मधेसमा दल बदल्ने होड

काठमाडौं १९ असोज । मंसिर १० र २१ गते हुने केन्द्र र प्रदेशसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलका नेता–कार्यकर्तामा पार्टी फेर्ने होड चलेको छ । उनीहरूका लागि प्रमुख तीन दल

भारत, चीन र अमेरिकाका राजदूतलाई काठमाडौं डाकियो

काठमाडौं १९ असोज । सरकारले दुई छिमेकी चीन, भारत र अमेरिकाका लागि नेपाली राजदूतलाई काठमाडौं बोलाएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा तीनै राजदूतलाई बोलाइएको हो ।

वाम एकतापछि माओवादीमा झमेला, माओवादी केन्द्र पुर्नगठन गर्ने चेतावनी

काठमाडौं १९ असोज । नेकमा एमाले नेकमा माओवादी केन्द्रबिच चुनावी तालमेलसंगै पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको भोलिपल्टैबाट माओवादी केन्द्रबिच आन्तरिक विवादले उग्र रुप लिएको छ । माओवादी केन्द्रभित्र नेतृत्वले

६ महिना नपुग्दै मेयरले किन मागे सार्वजनिक स्थलमै माफी ?

काठमाडौं १९ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफुबाट कमजोरी भएको स्वीकार्दै माफी मागेका छन् । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएको ५ महिना नपुग्दै मेयर

भूकम्पपीडितमाथि फेरि यस्तो खेलवाड : सिइओ चुनाव लड्दै

काठमाडौं १९ असोज । भूकम्पपछिको पुननिर्माणका लागि गठन गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण राजनीतिक चलखेलको थलो बन्दा पीडित थप मारमा पर्ने देखिएको छ । २८ महिनासम्म टहरामा जिवन गुजार्न बाध्य पीडितमाथि