Logo

appharu

ज्यानमारा पोखरी, डुबेर १५७ जनाको मृत्यु

काठमाडौं १९ साउन । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित कृत्रिम पोखरीमा डुबेर तीन युवतीको ज्यान गयो। साउन ५ गते बेलुका पोखरीमा हातगोडा धुन गएका १६ वर्षीया अमृता

विस्तृत पढ्नुहोस
उपनिर्वाचनको तयारीमा लाग्यो आयोग

काठमाडौं १९ साउन । निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी शुरु गरेको छ । निर्वाचनको मिति तोकिएलगतै उपनिर्वाचनको मिति थालिएको आयोगले जनाएको छ । २०७४ सालमा

खुम्चिँदै चारकोसे, ३० वर्षयता ११ हजार हेक्टर घट्यो

काठमाडौं १९ साउन । मोरङ–सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टर घटेको छ । अहिले पनि कगजीरुपमा ५५ हजार ५०० हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार

संक्रमणकालीन न्याय राजनीतिक दलहरूको बन्धनमा !

काठमाडौं १९ साउन । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कसले नेतृत्व गर्ने भन्ने विषयमा दलबीच भागबन्डा नमिल्दा अन्योल वढेको छ । दुई आयोगको म्याद सकिएको

विप्लवप्रति सरकार कठोर बन्ने संकेत

काठमाडौं १९ साउन । । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीविरुद्ध कठोर हुने संकेत दिएको छ ।सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टीभित्र सरकारसँग बार्ता गर्नुपर्छ भन्ने

त्रिवि सेवा आयोगमा भागबण्डा

काठमाडौं १९ साउन । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् ।त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली उपचार लागि सिंगापुर

२ सय स्थानीय तहमा अझै पुगेन प्राविधिक शिक्षा

काठमाडौं १९ साउन । दुई सय स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच अझै पुगेको छैन । सरकारले दुई वर्षभित्र प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने घोषणा गरेको

प्रधानमन्त्री ओली सिंगापुर जादै, रगतमा समस्या

काठमाडौं १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर आजदैछन् । सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली आज शनिबार जाँदै छन् । उनी बेलुका ९ः४५ बजे सिल्क

जुम्रा मार्ने विवादमा कैदीको मृत्यु

काठमाडौं १८ साउन । नख्खुस्थित कारागारभित्र शुक्रबार दिउँसो दुई जना कैदीबीच जुम्रा मार्ने विषयमा विवाद हुँदा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका बर्दियाका २५ वर्षीय पूर्णबहादुर राजीको मृत्यु भएको छ

आईएनजीओहरू धमाधम फिर्ता हुन थाले

काठमाडौं १८ साउन । सरकारको अन्योलपूर्ण नीतिका कारण अन्तर्राष्ट्रिय गैरसरकारी सस्था (आईएनजीओ)हरू धमाधम फिर्ता हुन थालेका छन् । राजधानी दैनिकले समाचार छापेकाे छ । समाजकल्याण परिषद् स्रोतका अनुसार एक वर्षको

‘खतरा’मा लुम्बिनी

काठमाडौं १८ साउन । लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ। विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई बचाउन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक

उपकुलपति बनाउन लबिङ

मुलुकका ११ विश्वविद्यालय मध्ये सातवटामा उपकुलपति, रेक्टर, रजिष्ट्रारलगायत पद असोज ५ गतेभित्र खाली हुँदैछन् । साउन ५ देखि त्रिवि सेवा आयोगको अध्यक्ष पद खाली भइसकेको छ । पद खाली हुन लागेसँगै