Logo

appharu

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

काठमाडौं १३ साउन । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज सोमबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझसम्म नसतिजा

विस्तृत पढ्नुहोस
पुरानै ढर्रामा शिक्षक तालिम

काठमाडौं १३ साउन ।  सार्वजनिक शिक्षा सुधारका लागि गत ६ वर्षयता शिक्षक तालिममा मात्रै दुई अर्ब २५ करोड आठ हजार रुपैयाँ खर्च भएको छ। तर कक्षा १० को एसइई नतिजा

सरकारी जग्गा हडपेकालाई लालपुर्जा दिन प्रस्ताव

काठमाडौं १३ साउन । सरकारले ऐलानी जग्गा तथा वन अतिक्रमण गरेर बसेका भूमिहीन, सुुकुमबासी र अव्यवस्थित बसोवासीलाई एकपटकका लागि लालपुर्जा दिने तयारी गरेको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले

भन्सारै रित्याउने गरी ७ करोड राजस्व हिनामिना

काठमाडौं १३ साउन । विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी

ललिता निवास जग्गा प्रकरणः आरोपित श्रेष्ठले सेल्फी खिच्ने वाहान बनाएर सपिङ सेन्टरबाट हाम फाले

काठमाडौं १३ साउन । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरकोे ८ औं तलाबाट हामफालेर आत्महत्या गरेको

सचिवालयको बैठक स्थगित गरेर ओली–प्रचण्ड जिम्मेवारी बाँडफाडमा

काठमाडौं १३ साउन । नेपाल कम्युनिष्ट पार्टी पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लागेका छन् । सचिवालयको बैठक स्थगित गरेर

वीर अस्पताल : मेसिन बिगार्दै, बिरामी निजीमा पठाउँदै

काठमाडौं १३ साउन । एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’

कोसी उच्च बाँधमा भारतसँग मिलेन कुरा

काठमाडौं १३ साउन । नेपाल र भारतका अधिकारीहरुबीच नयाँ दिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आआफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ । बिहीबार र शुक्रबार बसेको जलस्रोतसम्बन्धी विज्ञ समूहको संयुक्त बैठक

सडक विस्तारका लागि दुई वर्षे ठेक्का, ६ वर्षसम्म पनि सकिएन काम

काठमाडौं १३ साउन । दुई वर्षभित्र सकिनुपर्ने भक्तपुरदेखि नगरकोट पुग्ने सडक विस्तार योजना ६ वर्ष भइसक्दा पनि नसकिएपछि स्थानीयले आक्रोस व्यक्त गरेका छन् । संघीय संसदको विकास तथा प्रविधि समितिकी

कांग्रेसमा किचलो : कार्यकाल एक वर्ष लम्ब्याइने

काठमाडौं १२ साउन ।शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष हुँदैछ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ

मन्त्रीका निजी सचिवको अटेर, मेयरको आँखामा आँसु

काठमाडौं १२ साउन ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको कर्मचारीतर्फको सचिवालयका निजी सचिव उपसचिव पुष्पराज ढकाल अहिलेसम्म समायोजित स्थानीय निकायमा हाजिर भएका छैनन् । पोखरेल मन्त्री भएपछि पाठ्यक्रम विकास केन्द्रबाट

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका अस्पताल कोठा नभेटिएपछि……

काठमाडौं १२ साउन ।छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ । शिक्षण अस्पतालमा कुनै कोठा खाली नभएपछि उनलाई सैनिक अस्पताल लगिएको प्रधानमन्त्री ओलीका निजी चिकित्सक