Logo

appharu

डोली बोकेरै गाउँलाई २१ लाख

काठमाडौं १८ असार । जगतियाको थारू समुदायमा कसैले बिहे गर्दा डोली प्रयोग गर्दिनँ भनेर नसोचे पनि हुन्छ । कथंकदाचित नगर्ने हो भने पैसा त तिर्नैपर्छ

विस्तृत पढ्नुहोस
आफ्नै सचिवालयसमेत बनाउन सकेनन देउवाले

काठमाडौं १८ असार । प्रधानमन्त्री शेर बहादुर देउवाले एक साताभित्र मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् ।पार्टिभित्रको किचलोका कारण देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् चने आफ्नै सचिवालयसमेत बनाउन

बाढीले तिलाठीमा १५ सय बढी घर डुबायो

काठमाडौं १८ असार । शुक्रबार रातभरको वर्षापछि आएको बाढीले सप्तरीका विभिन्न गाउँपालिका र नगरपालिकाका १५ सयभन्दा बढी घर डुबानमा परेका छन् । बाढीले कम्तीमा २ सय ३६ घर बगाएको छ

स्थानीय तह कमजोर पार्ने विधेयक संसदमा दर्ता !

काठमाडौं १८ असार ।  सरकारले आर्थिक रुपमा स्थानीय तहलाई कमजोर पार्ने गरी तयार विधेयकको मस्यौदा संसदमा दर्ता गराएको छ ।आर्थिक रुपमा केन्द्र र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्नेगरी अन्तरसरकारी वित्त

खोटाङमा राप्रपाले खाता खोल्यो

खोटाङ, १७ असार । खोटाङमा राप्रपाले खाता खालेको छ । रुपाकोट मजगढी गाउँपालिका वडा नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितकुमार राई ‘जीवन’ विजयी भएका छन् । राप्रपाका ‘जीवन’ले २६८

थरीथरीका नतिजा : सासूसँग बुहारी पराजित

एक मतले विजयी रुकुमको सिस्ने गाउँपालिका–६ मा माओवादी केन्द्रका उम्मेदवार एक मतले विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनसँग प्रतिस्पर्धा गरेका माओवादीका वडाध्यक्षका उम्मेदवार सुधन रेग्मीले ४७० मत ल्याए । गठबन्धनका

महरा किन जाँदैछन् भोली भारत ?

काठमाडौं १७ असार । उपप्रधानमन्त्री कृष्ण बहादुर महरा भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा आइतबार भारत भ्रमणमा जाने भएका छन् । उनको भ्रमण असार २० गतेसम्म हुने जनाइएको खबर आजको नेपाल

मुग्लिन-नारायणगढ सडकको बिजोग : छिनछिनमै खस्छ पहिरो

काठमाडौं १७ असार । नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा शुक्रबार बिहानै पहिरो गएको छ । बिहान साढे आठ बजे गएको पहिरो हटाएर सकिनै लाग्दा उक्त स्थानमा दिउँसो १ बजे पुनः पहिरो खस्यो

बिहान साढे ६ बजेसम्मको नतिजा, कसले कहाँ जिते ?

काठमाडौं १७ असार । स्थानिय तहको चुनावी परिणाम अनुसार कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिएको छ । एमालेले अग्रता बढाउँदै लगेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३३४

सासूले बुहारीलाई पराजित गरिन

काठमाडौं १७ असार । इलामको सन्दकपुर गाउँपालिका–१ दलित महिला सदस्यमा सासूले बुहारीलाई पराजित गरेकी छिन् । एकाघरका सासू–बुहारीको चुनावी प्रतिस्पर्धामा सासूले चुनाव जितेकी छिन् । एमालेको तर्फबाट उम्मेदवार बनेकी ६२

युवती प्रयोग गरी अपहृत व्यापारीको २२ दिनपछि शव फेला

काठमाडौं १७ असार ।  दाङ तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको फिरौती (पैसा) का लागि अपहरण गरी हत्या भएको पाइएको छ ।जेठ २६ गते बेलुका युवती प्रयोग भई पैसा असुल्न अपहरणकारीले

१८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती

काठमाडौं १७ असार । विद्युत प्राधिकरणले १८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती हुनसक्ने जनाएको छ । मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारणलाइनको दुईओटा टावरमा पहिरोले क्षति पुर्‍याएकाले निर्माणकाक्रममा विद्युत्