Logo

appharu

द्रुतमार्ग निर्माणसम्बन्धी ऐन बनाइँदै

काठमाडौं ११ असार । नेपाली सेनाले निर्माण जिम्मेवारी पाएको काठमाडौं–तराई द्रुतमार्ग निर्माण गर्न छुट्टै ऐन बनाइने भएको छ । सेनाले हालका ऐन, कानुन र कार्यविधि

विस्तृत पढ्नुहोस
केन्द्रिय नेताको ध्यान पूर्वमा, बिराटनगरमा आज शक्ति प्रदर्शन

काठमाडौं ११ असार । राजनीतिक दलका शीर्ष र केन्द्रिय नेताहरू यतिबेला पूर्वका कुनै न कुनै जिल्लामा आयोजना हुने सभालाई सम्बोधन गरिरहेका भेटिन्छन् । पूर्वी हिमाली जिल्ला ताप्लेजुङदेखि पाँचथर, इलाम, झापा

२० वर्षपछि पनि उनै अनुहार

काठमाडौं ११ असार । स्थानीय चुनावको रौनक पूर्वी पहाडको सबभन्दा पुरानो नगरपालिका इलाममा पनि छाएको छ, तर नगरका मतदातालाई कुनै नयाँपनको महसुस भने भएको छैन । किनकी मैदानमा २० वर्षपछि

एउटै पदमा देउरानी जेठानी भिडेपछि सासुलाई तनाव

काठमाडौं ११ असार । गुल्मी सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने, पल्लो घरमा कांग्रेसको । वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुइृ पार्टीबाट

जनताबीच मधेसवादी दलः कोही मत माग्दै, कोही बिगार्दै

काठमाडौं १० असार । प्रमुख तीन मधेसवादी दल यतिबेला जनताको घरदैलोमा व्यस्त छन् । संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम जनताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् ।

प्रधानमन्त्रीका गाउँले भन्छन् – देउवाले देश बनाउन्या हुन्, हाम्ले गाउँ

काठमाडौं १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो । चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका माओवादी अध्यक्ष उम्मेदवार

राष्ट्रिय राजमार्गमा दैनिक ६ घन्टा अवरोध, दशौं हजार यात्रुलाई सास्ती

काठमाडौं १० असार । नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति कार्य गत चैतमै सकिनुपर्ने थियो, तर अहिलेसम्म आधा मात्र काम भएको छ । दिनमा ६ घन्टासम्म अवरोध गरेर, दशौं हजार यात्रुलाई अलपत्र पारेर

अस्थायी शिक्षकको आन्दोलन टुंगियो

काठमाडौं १० असार । अस्थायी शिक्षकलाई लिखित परीक्षामा अनुतिर्ण भएपनि सुविधा दिने शिक्षा मन्त्रालयले सहमति जनाएपछि आठ दिनदेखि जारी अनशन शुक्रबार तोडेका छन् । मन्त्रालय र आन्दोलनरत शिक्षकबीच भएको वार्ताको

नारायणगढ–मुग्लिन सडक-त्रासद यात्रा, बेखबर राज्य

काठमाडौं १० असार । ‘जाम हुनसक्छ, खाना खाएर जानुस् है’, मलेखुको एउटा होटलमा गाडी रोकिनासाथ होटल सञ्चालकले भने । ‘तीन वर्षदेखि यही डर देखाएर व्यापार चलाइरहनुभएको छ है’, गाडीका एक

फेरियो राजपाको रणतीति

काठमाडौं १० असार । मधेस मधेस केन्द्रित दलहरु संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमबीच स्थानीय निकायको निर्वाचनमा सहकार्य हुने भनिए पनि अन्तिम समयमा सहकार्यको सम्भावना न्युन भएको छ

लुम्बिनी हाँक्ने दौडमा मुस्लिमहरु

काठमाडौं १० असार । धार्मिक सद्भावको नमुना हेर्ने भए लुम्बिनी आउनुहोस् ।  बुद्धको जन्मस्थल लुम्बिनीको थप सौन्दर्य हो वरिपरि बस्तीमा रहेका बहुसंख्यक मुस्लिम । त्यही भएर सबैजसो राजनीतिक दलले लुम्बिनी

कतारी ऊँटलाई साउदीमा नाकाबन्दी, नेपाली गोठालालाई तनाव

काठमाडौं १० असार । साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ । साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो