Logo

appharu

‘जनसत्ता’ ब्युँताउँदै माओवादी केन्द्र

काठमाडौं २५ जेठ । स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ता का जग्गा पास (लिखित) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् । आजको नागरिकमा

विस्तृत पढ्नुहोस
यस्तो छ राजपाको अडान

काठमाडौं २५ जेठ । राष्ट्रिय जनता पार्टीले स्थानीय तहको दोस्रो निर्वाचन निकट रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारसँग चुनावमा सहभागी हुने ‘वातावरणु बनाउन माग गरेको छ । संविधान संशोधनविना चुनावमा

जर्मन राजदूत कार चढेर स्वदेशतर्फ

काठमाडौं २५ जेठ । विदेशी राजदूत हजारौं किलोमिटर कार चढेर आफ्नो मुलुक फर्कन लागेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । नेपालमा तीन वर्ष सेवा गरेका जर्मन राजदूत कारमा स्वदेश फर्कने

सात जना नेपाली अमेरिकाबाट निष्कासित

काठमाडौं २५ जेठ । मानव तस्करीको चंगुलमा परेर महिनौँ लामो यात्रापछि अमेरिका पुगेका सात नेपालीलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले डिपोर्ट गरेको छ । युएस ईमिग्रेसन एन्ड कस्टम ईन्फोर्समेन्ट सरकारी

निर्देशिका ल्याउँदै प्रहरी, के के गर्न नपाईने ?

काठमाडौं २५ जेठ । नेपाल प्रहरीले ‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका २०७४’ जारी गर्ने भएको छ । प्रहरीको नीति समन्वय समितिले पेस गरेको निर्देशिकालाई प्रहरी प्रधान कार्यालयमा मंगलबार बसेको

अनि मिले देउवा र ओलीका हात (फोटो फिचर)

प्रधानमन्त्री निर्वाचनका दिन संसदमा मंगलबार प्रमुख तीन दलका शीर्ष नेताबीच नमिठो घोचपेच भयो । क्षमताले भ्याएसम्म एक अर्काले घोचपेच गरे । घोचपेचको परिणाम यतिसम्म भयो कि एमाले अध्यक्ष केपी ओली

यी हुन देउवा सरकारका सात प्राथमिकता

काठमाडौं २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधान कार्यान्वयनसहित आफूले गर्नुपर्ने कामको प्राथमिकताक्रम निर्धारण गरेको छ । राष्ट्रपतिसँग शपथलगत्तै बुधबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले संविधान कार्यान्वयन सम्बद्ध विषयवस्तुलाई

मन्त्रिछान्न देउवालाई सकस, कांग्रेसभित्र असन्तुष्टि

काठमाडौं २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधनको पक्षमा दुई तिहाईको समर्थन जुटाउन सकिने गरी मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाएका छन् । त्यसैको कसरतमा जुटेका देउवाले

सरकारमा जाने कांग्रेसबाट ३ र माओवादीबाट ३ जना तय, गृहको जिम्मा शर्मालाई

काठमाडौं २४ जेठ । आज सानो आकारको मन्त्रिपरिषद गठन हुने भएको छ । माओवादी केन्द्रबाट तीन र कांग्रेसबाट तीन जनाको नाम तय भएको छ । नेपाली कांग्रेसले पहिलो चरणमा मन्त्रीका

आज देउवाको सपथ, आजै सानाको आकारको मन्त्रिमंडल बन्ने

काठमाडौं २४ जेठ । कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् । दिउँसो दिउँसो २ बजे प्रधानमन्त्रीको पद तथा गापनियताको सपथ लिने कार्यक्रम तय भएको

देउवाको उतारचढावपूर्ण तीन कार्यकाल

पहिलोपटक १८ महिना : देउवा १७ भदौ ०५२ मा पहिलोपटक प्रधानमन्त्री भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी, सद्भावना पार्टी र स्वतन्त्र सांसदको बलमा प्रधानमन्त्री भएका उनले १८ महिना सरकार चलाए । देउवा प्रधानमन्त्री

भीमसेन थापादेखि शेरबहादुर देउवासम्म

काठमाडौं २४ जेठ । ‘बाह्र वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ । अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएको