Logo

appharu

कहाँ हराए पराजुली विरुद्ध रिट दायर गर्ने वकिल ?

काठमाडौं २२ जेठ । सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै रिट दायर गर्ने अधिवक्ता विकास गिरी चार दिनदेखि सर्वोच्चको सम्पर्कबाहिर रहेका छन्

विस्तृत पढ्नुहोस
देउवालाई राजपा, फोरम र राप्रपाको समर्थन

काठमाडौं २२ जेठ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालले प्रधानमन्त्रीका उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्

यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ – प्रधानन्यायाधीश सुशीला कार्की

काठमाडौं २२ जेठ ।प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भन्नुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड भ्रमणका क्रममा आइतबार कार्कीले दिपायल

भरतपुरका दुई अध्यक्षलाई सपथ नगराउन आदेश

काठमाडौं २२ जेठ ।भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न÷नगराउन आज उच्च अदालत पाटन, हेटाँैडाले विपक्षीका

२५ वर्षीया नेपाली युवतीको दुबईमा हत्या

काठमाडौं २२ जेठ । यूएईको दुबईमा भोताङ– ८ सिन्धुपाल्चोककी २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । अबदाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार

चुडामणि शर्माको सम्पत्तिमाथि पनि छानबिन

काठमाडौं २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको सम्पत्तिमाथि छानबिन अघि बढाएको छ । विशेष अदालतले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै

निर्वाचन आयोगले राजपालाई दियो यस्तो आश्वासन

काठमाडौं २२ जेठ । निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारसँग सहमति भएको पत्र पाउनासाथ चुनाव चिह्न प्रदान गर्न प्रक्रिया थाल्ने आश्वासन दिएको छ ।राजपा शीर्ष नेतृत्वसँग आइतबार

प्रधानमन्त्री चुन्न आज निर्वाचन, एमाले अवरोधले अन्यौल

काठमाडौं २१ जेठ । प्रमुख प्रतिपक्षी एमालेले अवरोध हटाए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज संसद्बाट चौथोपटक प्रधानमन्त्री निर्वाचत हुनेछन् । तर एमालेले निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा फेरि मतदान गर्ने निर्णयको

दोस्रो चरणको निर्वाचनमा कांग्रेस-माओवादी तालमेल

काठमाडौं २१ जेठ । आगामी असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि ताप्लेजुङको फुङलिङ नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको छ । नेपाली

पूर्वमा निर्वाचनका चार सुरक्षा चुनौती

काठमाडौं २१ जेठ । पूर्वको १६ जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४२ हजार प्रहरी परिचालन गरिएको छ । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी रमेशकुमार भट्टराईका अनुसार

२५ जिल्लामा ४ लाख गरिब

काठमाडौं २१ जेठ ।गरिबी निवारण तथा सहकारी मन्त्रालय अन्तर्गतको गरिब घरपरिवार पहिचान सहयोग तथा समन्वय बोर्डले पहिलो चरणमा २५ जिल्लाका गरिब पहिचान गरेको छ । २५ जिल्लामा तीन लाख ९१

प्रधानमन्त्रीले दबाब दिनुभयो : प्रधानन्यायाधीश कार्की

काठमाडौं २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ । प्रधानन्यायाधीश कार्कीले ‘नेपाल’ साप्ताहिकसँगको अन्तर्वार्तामा यो तथ्य सार्वजनिक