Logo

appharu

३४ जिल्लामा यस्तो देखियो दलहरुको उपस्थिति

पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् ।

विस्तृत पढ्नुहोस
स्थानीय तह थप्न कुरा मिलेन

काठमाडौं ८ जेठ । मधेसकेन्द्रित दलहरूलाई दोस्रो चरण निर्वाचनमा सहभागी गराउन सरकारले स्थानीय तहवृद्धिको प्रस्ताव ल्याए पनि राष्ट्रिय जनता पार्टी नेपालसहितका मधेसी शक्तिले अस्वीकार गरेका छन् ।आइतबार राति स्थानीय तह

कर्मचारीलाई सुब्बा दुई अर्व बोनस

काठमाडौं ८ जेठ । नेपाल आयल निगमले कर्मचारीलाई बानेसर बाँड्न वा दुई अर्व रुपैया विनियोजन गरेको छ । निरन्तर घाटामा रहेको निगमले विभिन्न बैंक तथा वित्तिय संस्था तथा सरकारसंगको ३६ अव

भरतपुरमा दाहाल भन्दा ज्ञवाली १७ सय मतले अगाडि

काठमाडौं ८ जेठ । चितवन महानगरपालिकाको मेयर भिडन्तमा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता बढाउँदै लगेका छन् । मतगणनाको पछिल्लो विवरणअनुसार देवीले माओवादी उम्मेदवार रेणु दाहालभन्दा १७ सय २७ मतले अग्रता

बजेट १२ खर्ब नाघ्ने, नीति तथा कार्यक्रम पारित : योजना आयोगको यस्तो आपत्ति

आगामी आर्थिक वर्षको बजेटको आकार १२ खर्बभन्दा माथि पुग्ने भएको छ । सीमाभन्दा बढी हुने गरी आएका माग सम्बोधन गर्नुका साथै ठूलो रकम स्थानीय तहलाई दिनुपर्ने भएपछि बजेटको सीमा संशोधन

पोखरा–लेखनाथको मतगणना अझै सुरु भएन

पोखरा ८ जेठ । कांग्रेस, माओवादी, राप्रपा, संघीय समाजवादी, नयाँ शक्तिलगायतका दलले पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना बहिस्कार गरेका छन् ।  निर्वाचन अधिकृतले भने बहिस्कारका बाबजुद मतगणना सुरु हुने जनाएका छन् ।

नवनिर्वाचितको पहिलो काम कर्मचारीलाई नियमित उपस्थित गराउने

काठमाडौं ८ जेठ । कोन्ज्योसोम गाउँपालिकाका नवनिर्वाचित प्रमुखले शपथग्रहणसंगै सरकारी कर्मचारीलाई कार्यालयमा नियमित उपस्थित गराउने निर्णय गरेका छन् । जिल्लाको दक्षिणी भेकको यो दुर्गम पहाडी गाउँका बासिन्दालाई सेवा दिने उदेश्यले

भद्र सहमतिअनुसार प्रधानमन्त्रीको राजीनामा कहिले ?

काठमाडौं ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र माओवादी केन्द्रबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पदबाट राजीनामा गर्नुहुने भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । सोमबारदेखि सुरु हुने बजेट

फोहोरबाट पैसा, दैनिक ५० हजार बढि आम्दानी

काठमाडौं ८ जेठ । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा फोहोर ब्यवस्थापन गर्ने उपकरण भित्रिएको छ । योसंगै संक्रमित फोहोरबाट अस्पतालले नियमित आम्दानी समेत गर्न थालेको छ । उपकरणबाट अस्पतालले दैीनक

ठगी गर्नेलाई पीडितले पक्रेर दिल्लीबाट ल्याए

काठमाडौं ८ जेठ । ‘तपाईंलाई रकम अपुग भयोजस्तो छ । हामी थप ६ लाख रुपैयाँ दिन तयार छौं,’ तिङ्ला–९, सोलुखुम्बुका फुर्वा शेर्पाले डा. धनपति महतोलाई भाइबरमा सन्देश पठाए, ‘बुबाले पैसा

६ अर्ब घोटालामा ४ लाख धरौटी

काठमाडौं ८ जेठ । विवादास्पद लागूऔषध दुरुपयोग प्रकरणका प्रमुख अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले ४ लाख रुपैंयाँ नगद धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले गत वैशाख

२६६ स्थानको मतपरिणाम सार्वजनिक, एमाले अघि कांग्रेस पछि-पछि

काठमाडौं ७ जेठ । पहिलो चरणको स्थानीय तह निर्वाचनको २६६ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । चार महानगर र एक नगरपालिकाबाहेक अधिकांस ठाउँमा मतगणना अन्तिम चरणमा पुगेको छ । मत