काठमाडौं २९ असार । बाढीले महोत्तरीमा पूर्व-पश्चिम राजमार्गको पुल बगाएको छ। पुल बगाएपछि यातायात अवरुद्ध भएको छ। बाढीको कटान र डुबानले ४० हजार परिवारका दुई
काठमाडौं २७ असार । सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ। बस्तीमा घर छन्। तर, मानिस छैनन्। ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका
काठमाडौं २७ असार । मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा
काठमाडौं २७ असार । झन्डै ६ महिनाअघि प्रतिनिधिसभामा दर्ता भएको लोकसेवा आयोगसम्बन्धी विधेयक जहींको त्यहीं छ। पुस २४ गते सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकप्रति लोकसेवा आयोगले नै आपत्ति जनाएपछि अघि
काठमाडौं २७ असार । ‘कुनै पनि तहका अदालतमा विचाराधीन मुद्दाको निर्णय, आदेश वा काम–कारबाहीमा प्रभाव पर्नेगरी कुनै समाचार, सूचना, टिप्पणी वा लेख–रचना प्रकाशन–प्रसारण गर्न पाइने छैन ।’ न्यायपालिकाको प्रस्तावित सूचना
काठमाडौं २७ असार । लगातारका वर्षाका कारण देशभरी डुबान र पहिरोको जोखिम बढेको छ । तराईमा डुबानको सम्भावना बढेको छ भने पाहाडमा पहिरोको जोखिम बढेको छ । मुख्न नदीमा पानीको
काठमाडौं २७ असार । एक लाख राष्ट्रिय परिचयपत्रसमेत समयमै छाप्न नसकेको फ्रान्सेली कम्पनीलाई सरकारले विनाप्रतिस्पर्धा १६ मिलियन अमेरिकी डलर(पौने दुई अर्ब रुपैंयाँ) को ठेक्का दिएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार
काठमाडौं २७ असार । सत्तापक्ष र प्रतीपक्ष सांसदले आलोचना गरे पनि प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ। बजेट पारित गर्ने प्रस्ताव निर्णयार्थ पेश हुँदा
काठमाडौं २७ असार । प्रमुख प्रतिपक्षी कांग्रेसले मन्त्रीहरूको मुख सम्हाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार ट्वीट गरेर सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल
काठमाडौं २७ असार । धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार सहित दुईजना घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियारको टोलीले उनी र डा.रामहरी रौनियारलाई ८ लाख
काठमाडौं २६ असार । नेकपाले जिल्ला इन्चार्ज–सहइन्चार्ज भागबन्डा जिल्ला कमिटी पदाधिकारी चयनकै मापदण्डका आधारमा गर्ने भएको छ। साविक एमाले–माओवादीकै जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै इन्चार्ज/सह–इन्चार्ज बनाउने गरी केन्द्रीय सदस्यको
काठमाडौं २६ असार । बाँदरलाई व्यवस्था गरिएकोे मकै मानिसले खाएपछि राजधानी काठमाडौँको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ । पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही