Logo

appharu

ओलाङचुङगोला भन्सार : उठ्छ १५ हजार, खर्च १७ लाख

काठमाडौं १८ असार । फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ। कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो। त्यसपछि

विस्तृत पढ्नुहोस
बिरामीको विश्वास गुमाउँदै अञ्चल अस्पताल

काठमाडौं १८ असार । घटना १ : डडेल्धुराको विकट क्षेत्र पर्शुराम नगरपालिका–६ की २२ वर्षीया गर्भवती राधा नाथको २०७५ भदौ २० गते सेती अञ्चल अस्पतालमा शल्यक्रियाका क्रममा मृत्यु भयो। छोरो

पूर्वराज्यमन्त्री साहलाई जन्मकैद

काठमाडौं १८ असार । जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्हानीया हत्याकाण्डका आरोपी पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाले आज जन्मकैदको फैसला सुनाएको छ। यसअघि अदालतले पाँच जनाको ज्यान जाने

कांग्रेसमा देउवा विरुद्ध मोर्चाबन्दी, असन्तुष्टको गोप्य बैठक

काठमाडौं १८ असार । नेपाली कांग्रेसका असन्तुष्ट पक्षले संघीय संरचना अनुसार पार्टीका सबै निकायहरु निर्वाचनबाट पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन्। नुवाकोट सभापति जगदिशनरसिंह केसीको निवास गोगंबुमा मंगलबार साँझको खानासहित नेता

सशस्त्रका चार पूर्व प्रमुख ‘चोखिए’, भ्रष्टाचार मुद्दामा पाए सफाइ

काठमाडौं १७ असार । सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी) ले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । उनीहरुविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाण नपुगेको भन्दै विशेष अदालतले सोमबार सफाइको फैसला सुनाएको

नेतृत्वसँग खनिए नेकपाका सांसद

काठमाडौं १७ असार । संसदीय दलको बैठक नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम

नयाँ स्वास्थ्य नीतिः सबै स्थानीय तहमा अस्पताल

काठमाडौं १७ असार । स्वास्थ्यप्रति व्यक्ति, परिवार र समाजलाई जिम्मेवार बनाउँदै लैजाने मूल लक्ष्यका साथ सरकारले नयाँ स्वास्थ्य नीति सार्वजनिक गरेको छ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सोमबार

असारे विकास : एक दिनमै १० अर्बभन्दा बढी खर्च

काठमाडौं १७ असार । ऐन र संसदीय समितिको निर्देशन विपरीत सरकारले बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ । असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका

ओलीले भने– दाहालले लेखेको ‘सहमतिपत्र’ नपढी हस्ताक्षर गरिदिएँ

काठमाडौं १७ असार । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् । पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा

भारतमा मुस्लिम सांसदले सिन्दूर र मंगलसुत्र लगाएपछि…

काठमाडौं १७ असार । भारतमा त्रिणमुल पार्टीको तर्फबाट सांसद बनेकी मुस्लिम समुदायकी युवती नुसरत जहाँबारे टिका टिप्पणी हुने क्रम रोकिएको छैन । हालै उनले लगाएको सिन्दूर र मंगलसुत्रबारे पनि धेरै

विषादी परीक्षण गर्न ८ भन्सार विन्दुमै प्रयोगशाला

काठमाडौं १७ असार । भारत र चीनसँग व्यापारिक कारोबार हुने आठ भन्सार विन्दुमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी भारत र

‘सांसदले ल्यापटप घर लान नदिइने’

काठमाडौं १७ असार । सभामुख कृष्णबहादुर महराले संघीय संसदका सांसदलाई ल्यापटप घर लान नदिइने बताएका छन् । उनले सदन र संसदीय समितिमा रहँदा संसदको काममा प्रयोग गर्न मात्र ल्यापटप सांसदलाई