काठमाडौं २५ कार्तिक । अतिक्रमण बढेपछि सरकारले सीमामा सुरक्षा बढाएको छ। सशस्त्र प्रहरीले बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) थप गरेको हो। सशस्त्रलाई सीमा सुरक्षाको जिम्मेवारी दिइएको
काठमाडौं २५ कार्तिक । प्रतिनिधिसभा नियमावलीमा सभामुखले बैठकको आरम्भ र अन्त्य गर्ने व्यवस्था छ। नियमावलीको यो प्रावधानले आगामी अधिवेशनको अध्यक्षता उपसभामुखले गर्न पाउने कि नपाउने भन्ने ‘जटिलता’ उत्पन्न हुने देखिन्छ।
काठमाडौं २५ कार्तिक । मन्त्रिमंडल फेरवदल गर्ने विषयमा सघन छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् हेरफेरको विषयमा आइतबार छलफल भयो ।
काठमाडौं २४ कार्तिक । अतिक्रमित भूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संवाद गर्ने तयारी गरेका छन् । उनले आज आन्तरिक छलफल गरेर भारतमा सन्देश पठाउने बुझिएको
काठमाडौं २४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सदस्यहरुलाई सामूहिक राजीनामा दिन लगाएर मन्त्रिमण्डल पनि हेरफेर गर्ने संकेत गरेका छन् । सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्ट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)
काठमाडौं २४ कार्तिक । लोकसेवा आयोगलाई गत आर्थिक बर्ष विज्ञापन ‘होलिडे’का रुपमा रह्यो । आयोगका विज्ञापनमा दरखास्त दिने उम्मेदवार ७५ प्रतिशतले घटेका छन् । समायोजनका कारण सरकारले न्यूंन संख्यामा मात्र
काठमाडौं २४ कार्तिक । थापाथलीस्थित प्रसूतिगृहले शुक्रबार अछाम रामारोसनकी १२ वर्षीया बालिकाको ५ महिनाको गर्भ पतन गरायो । जबर्जस्ती करणीमा परेर गर्भवती भएकी ती बालिका पीडकबारे बताउन सक्दिनन् । उनका
काठमाडौं २४ कार्तिक । टनकपुर बाँधको १४.५७ हेक्टर (३६ एकड) नेपाली भूमि भारतीय कब्जामा छ। भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँध बनाएको थियो। सन् १९१०
काठमाडौं २४ कार्तिक । कालापानी क्षेत्रमा भारतले नेपाली भूमि मिचेकामा सबै राजनीतिक दल एकमत देखिएका छन्। उनीहरूले उच्चस्तरीय कूटनीतिक पहल गरी फर्काउन सरकारलाई अभिभारा दिएका छन्। भारतले कालापानी, लिपुलेक र
काठमाडौं २२ कार्तिक । भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय ब्यासी(सौका) समुदायको परम्परागत पवित्र भूमि हो । तर त्यहाँ उनीहरुलाई प्रवेश निषेध छ । त्यसैले
काठमाडौं २२ कार्तिक । सरकारले सर्वपक्षीय चासोको राष्ट्रिय शिक्षा नीति सरोकारवालाहरूलाई समेत पत्तो नदिई जारी गरेको छ । विज्ञ सम्मिलित उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन लुकाएको सरकारले शिक्षा नीतिसमेत गोप्य ढंगले
काठमाडौं २२ कार्तिक । नेपालको अन्तर्राष्ट्रिय सीमा काली नदीसम्म रहेकाले त्यहाँको भूभागमा भारतले दाबी गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। सुगौली सन्धिमा कालीपारिसम्म नेपालको भूभाग रहेको स्पष्ट छ। भारतले हालै जारी