Logo

appharu

सरकार र अख्तियारनै टेर्दैन सर्वोच्चको आदेश

काठमाडौं ३२ जेठ । देशमा सुशासन कायम गर्ने जिम्मा लिएको सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै न्यालयको आदेश उल्लंघनमा अगाडि देखिएका छन् । सर्वोच्चले

विस्तृत पढ्नुहोस
तिब्बतको तीव्र इच्छा : नेपालमा रेलमार्ग जोड्ने

काठमाडौं ३२ जेठ । चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ । शुक्रबार तिब्बतको ल्हासामा आयोजित

विकास खर्चको साढे ६ करोडबाट ११ वटा गाडी किनिँदै

काठमाडौं ३२ जेठ । विकास खर्च शीर्षकमै सरकारले दिएको थप साढे ६ करोड रुपैयाँले संसदले ११ वटा गाडी खरिद गर्दैछ । संसद सचिवालयले संसदीय समिति सभापतिहरुका लागि गाडी खरिद प्रक्रिया अघि

बाचुन्जेल नेता

काठमाडौं ३२ जेठ ।  कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए। उनी यसै साता नेकपा (मसाल) को महासचिवमा चयन भएका छन्। काठमाडौं थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको

धन्न जोगियो मिर्गौला !

काठमाडौं ३२ जेठ । लमजुङका एक युवकको वैदेशिक रोजगारीमा क्यानडा जाने सपना चकनाचुर बनेको छ। दलाललाई विश्वास गरेर भारतको दिल्ली पुगेका उनले २२ हजार ५९ अमेरिकी डलर गुमाएका छन्। दलालको

भक्तपुर अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौं ३२ जेठ । वर्षैंदेखि खाईपाई आएको सेवा सुविधा कटौती गरेको भन्दै भक्तपुर अस्पतालका कर्मचारी आन्दोलित भएका छन्। आफूहरूसँग छलफलै नगरी सञ्चय कोष, महंगी भत्ता, बिदा र ग्रेड काटिएकोले ती

तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो

काठमाडौं ३१ जेठ । साताव्यापी युरोप भ्रमणमा क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीले तीन दिन त्यहाँ बस्दा बेलायती समकक्षी थेरेसा मेसँग भेट त गरेका छन्, तर यसबेला उनी काम चलाउ सरकार

सिंहदरबार छिर्न कडाइ, गृहमा क्यामेरा निषेध

काठमाडौं ३१ जेठ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीमै बम विस्फोट गराएपछि सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले वैशाख १२ गते सुकेधारा

उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम

काठमाडौं ३१ जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्रा्ष्ट्रिय उडानका जहाज पनि नियतवश पूर्ण क्षमतामा नउडाएको खुलेको छ । निगमले अन्तर्रा्ष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती मात्र

कुकुरलाई जंगल प्रवेश निषेध

काठमाडौं ३१ जेठ । जुम्लाको सिंजा गाउँपालिका–२ वडाले वन्यजन्तु जोगाउन जंगलमा कुकुर निषेध गरेको छ । वन क्षेत्रमा जथाभावी कुकुर छोड्ने र शिकार गर्ने भएकाले वन्यजन्तु प्रभावित भएको भन्दै वडाले

भाषाका नाममा रोजगारीमा जानेलाई रोकियो नो अब्जेक्सन लेटर

काठमाडौं ३१ जेठ । भाषा अध्ययनको बहाना बनाएर रोजगारीका लागि बिदेसिनेको संख्या बढेपछि सरकाले नो अब्जेक्सन लेटर (एनओसी)मा कडाइ गरेको छ । यो समस्या विशेषगरी जापान जानेहरूमा देखिएको शिक्षा मन्त्रालयको दाबी

ओम अस्पतालमा पत्थरी निकाल्दा आन्द्रा काटिएर बिरामीको मृत्यु

काठमाडौं ३१ जेठ । चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको