Logo

appharu

जहाज ‘डिले’, यात्रु हैरान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं २२ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वटा वायुसेवाले १८ मुलुकमा नियमित उडान गर्छन्। यस्तै आन्तरिकतर्फ चालु ३५ वटा विमानस्थलमध्ये १० वटामा नियमित उडान

विस्तृत पढ्नुहोस
देउवा र भारतीय राजदूतको फोन वार्तापछि कालापानी र लिपुलेकका सन्दर्भमा कांग्रेसका ३ बुँदा

काठमाडौं २२ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कालापानी र लिपुलेकका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसको धारणा सार्वजनिक गरेका

उद्योगी तथा पूर्वमन्त्री रुप ज्योति पक्राउ

काठमाडौं २२ कार्तिक । शाही सरकारमा अर्थ राज्यमन्त्री समेत बनेका उद्योगी रुप ज्योति पक्राउ परेका छन् । व्यापारिक घराना ज्योति ग्रुपका सञ्चालकमध्येका रुप ज्योतिलाई हाउजिङ ठगी प्रकरणमा प्रहरीले केही अघि

पर्वतारोहीलाई श्रीमती पाउन गाह्रो

काठमाडौं २१ कार्तिक । खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ। सो विद्यालयको ८, ९ र

पश्चिमी वायु सक्रिय, केही दिन वर्षासँगै हिमपात

काठमाडौं २१ कार्तिक । अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षासँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

निर्मला पन्त प्रकरण : डिएनएलाई प्रमाण मान्न नमिल्ने

काठमाडौं २१ कार्तिक । कन्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घट्नाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ ।

लाखमा नक्कली पासपोर्ट

काठमाडौं २१ कार्तिक । विदेशमा नक्कली नेपाली पासपोर्ट (एमआरपी) बन्ने गरेको तथ्य फेला परेको छ। मलेसियामा नक्कली पासपोर्ट बनाएर नेपालीलाई बेच्ने गरेको खुलेको छ। मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली

सर्वोच्च पस्यो अख्तियार

काठमाडौं २१ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालत प्रशासनमा ‘स्ट्रिङ अप्रेसन’ गरेको छ। एउटा मुद्दाको विषयमा पैसामा बार्गेनिङ चलेको सुराकका आधारमा अख्तियार पहिलोपटक सर्वोच्च छिरेको हो। ‘स्ट्रिङ अप्रेसन’

प्रहरीहरू भन्छन्– थाहा थियो तर सबैले ‘आलमलाई जोगाए’

काठमाडौं २१ कार्तिक । निलम्बित सांसद मो. अफताब आलम जोडिएको बम विस्फोट र हत्याका घटना भएको तत्कालीन प्रहरी अधिकारीहरूले स्वीकार गरेका छन्। तर, जबाफदेहिताबाट उनीहरू पन्छिएका छन्। आलमलाई पक्राउ गरी

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति

काठमाडौं २१ कार्तिक ।  खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति अब चाँडै तोक्ने बताएकी छिन् । मेलम्ची सम्पन्न गर्नको लागि आवश्यक पूर्वाधार र आगामी

नेकपामा उम्मेदवारीको रडाको : भक्तपुरमा तालाबन्दी, बाग्लुङमा असन्तुष्टि

काठमाडौं २१ कार्तिक । ०७४ को प्रदेशसभा निर्वाचनमा भक्तपुर १ (१) मा तत्कालीन माओवादी केन्द्रका डीपी ढकाल वाम गठबन्धनका आधिकारिक उम्मेदवार थिए । तर एमालेतर्फका हरिशरण लामिछाने बागी उठिदिए ।

नेपालमा दैनिक कति मोबाइल भित्रन्छन् ?

काठमाडौं २० कार्तिक । नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्यांकअनुसार औसतमा उक्त संख्या बराबरको मोबाइल दैनिक