काठमाडौं १५ जेठ । एक साताको अवधिमा थोरैमात्र यातायात समिति कम्पनीमा दर्ता भएका छन् । जेठ १८ भित्र सबै समिति कम्पनीमा गइसक्नुपर्ने समयसीमा छ ।
काठमाडौं १५ जेठ । वाम घोषणापत्रमा उल्लिखित केही एजेन्डालाई बेवास्ता गर्दा सत्तारुढ दल नेकपाभित्रै आलोचित बनेका अर्थमन्त्री युवराज खतिवडाले यसपटक वितरणमुखी कार्यक्रम राख्दै खुकुलो बजेट ल्याउने भएका छन् । सामाजिक
काठमाडौं १५ जेठ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले मंगलबार
काठमाडौं १४ जेठ । विभिन्न क्षेत्रका जनप्रतिनिधिहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफुखुशी कर्मचारी पठाएकाले सेवा प्रवाह चुस्तदुरुस्त हुन नसकेको गुनासो गरेका छन् । कर्मचारी समायोजन गर्दा स्थानीय तहको
काठमाडौं १४ जेठ । अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने
काठमाडौं १४ जेठ । मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नु लगायत कारणले नेपालको ऋणभार चुलिएको हो
काठमाडौं १४ जेठ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले सहर केन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साता अघि नै रिपोर्टिङ गरेको थियो । विप्लव समूहले आफूलाई
काठमाडौं १४ जेठ । बैशाख २० मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम पेश गर्दा १६०० किमी सडक कालोपत्रे भएको उल्लेख गरिन् । सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले वाचन
काठमाडौं १४ जेठ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिएका छन्। नेपाल–भारत कोसी–सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले
काठमाडौं १४ जेठ । ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्न, म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्छु,’ सरकारले यो प्रतिबद्धतासाथ कर्मचारीलाई काममा खटाउने गरेको छ ।
काठमाडौं १३ जेठ । आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले आतंकित बनाउन थालेका छन । आज बन्द्यका क्रममा देशभरकिा मुख्य शहरमा बम आतंक
काठमाडौं १३ जेठ । अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाव बढाएका छन् । सत्तारुढ र प्रतिपक्षी दलका केही नेताले