Logo

appharu

सरकारविरुद्ध मोर्चा कस्दै विपक्षी दल

काठमाडौं ८ जेठ । प्रमुख प्रतिपक्षी कांग्रेसले संविधानविरोधी प्रावधान राखिएका विधेयक र राजनीतिक मुद्दामा संयुक्त दृष्टिकोणका साथ अघि बढ्न राष्ट्रिय जनता पार्टी (राजपा) लगायतका साना

विस्तृत पढ्नुहोस
विप्लव समूहसँग प्रहरीको दोहोरो भिडन्त, प्रहरीको गोली लागी एक घाइते

काठमाडौं ८ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्तासँगको दोहोरो मुठभेडमा प्रहरीको गोली लागेर विप्लव समूहका एक कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । हतियारधारी समूह र प्रहरीबीच दोहोरो

जनप्रतिनिधिकै संरक्षणमा अवैध असुली

काठमाडौं ७ जेठ । ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ । बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज

सर्वोच्चको आदेश– सिमेन्टका बोरा लेमिनेसन गराऊ

काठमाडौं ७ जेठ । सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेसन’ गरेरमात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर र उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित वातावरणीय प्रदुषण फैलिएको भन्दै दायर

प्रहरीमा ३० वर्षपछि मात्रै ३० वर्षे सेवा अवधि हट्ने

काठमाडौं ७ जेठ । नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा तयार भएको छ । गृह

पोलिटब्युरो छान्‍न दाहाललाई सकस

काठमाडौं ७ जेठ ।  सत्तारुढ दल नेकपाभित्र पोलिटब्यूरो सदस्य छनोटमा अझै सहमति जुटेको छैन। तत्कालीन माओवादीतर्फका नेता छनोटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समय लगाएपछि पोलिटब्युरो गठनमा विलम्ब भएको हो। माओवादीभित्र

वीरेन्द्रको सम्पत्ति बिल्लिबाठ

काठमाडौं ७ जेठ । गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारका

प्रधानमन्त्री विरुद्ध अपशब्द लेखेको आरोपमा पक्राउ

काठमाडौं ७ जेठ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेसबुकमा अपशब्द लेखेको आरोपमा लालबहादुर तामाङलाई पक्राउ गरेको छ । ३३ वर्षीय तामाङलाई बिजुली बजारबाट नियन्त्रणमा लिइएको

सुमार्गीको कम्पनीलाई साढे चार अर्ब कर तिर्न पत्र

काठमाडौं ७ जेठ । व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई साढे चार अर्ब कर तिर्न आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेको छ । बानेश्वरस्थित आन्तरिक राजस्व कार्यालयले सुमार्गीको पारिवारिक

मिडिया काउन्सिल विधेयकमा भएको जरिवाना, कैद र क्षतिपूर्ती हटाइदै

काठमाडौं ६ जेठ । मिडिया काउन्सिल विधेयक सच्चिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान विषेश छफफल गरेका छन । मिडिया काउन्सिलसम्बन्धी विद्येयक जस्ताको त्यस्तै पारित नहुने गरि

सामान्य प्रशासनको विद्येयकमा परराष्ट्रको असहमति

काठमाडौं ६ जेठ । प्रशासनको जुनसुकै सेवाबाट पनि परराष्ट्र सचिव बनाउन सकिने विद्येयकबारे परराष्ट्र मन्त्रालयले संसदीय समितिमा असहमतिपत्र दर्ता गरेको छ । त्यस्तो विद्येयकप्रति कूटनीतिक ज्ञाताहरुले आश्चर्य प्रकट गरेका छन्

मोदी दोहोरिने प्रक्षेपण

काठमाडौं ६ जेठ । भारतमा १७ औं लोकसभा चुनावअन्तर्गत आइतबार सातौं अर्थात अन्तिम चरणको मतदान सकिएको छ । मतदान पूरा भएलगत्तै सार्वजनिक भएका आधा दर्जन मत सर्वेक्षण (एग्जिट पोल) का