Logo

appharu

विकास बजेटले धमाधम गाडी किन्दै

काठमाडौं ३ जेठ । अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ । बजेट रकमान्तर भएपछि

विस्तृत पढ्नुहोस
चिनियाँ राजदूतका कारण ‘प्रचण्ड’लाई टेन्सन ! माफी माग्न लगाए

काठमाडौं २ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन्। तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९ स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपस्थित

काठमाडौं उपत्यकामा जिउँदा पशुपक्षी नभित्र्याउन प्रस्ताव

काठमाडौं २ जेठ । सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो ।

नौ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पिता पक्राउ

काठमाडौं २ जेठ । खोटाङमा नौ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ५० वर्षीया पिता पक्राउ परेका छन् । आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको सूचना प्राप्त भएपछि उनलाई मंगलबार पक्राउ

पत्नीमाथि एसिड प्रहार

काठमाडौं २ जेठ । राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन्। घरायसी विवादमा बुधबार साँझ पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको

विराटनगरका व्यापारीसँग नेपाल र भारतको परिचयपत्र !

काठमाडौं २ जेठ । विराटनगरमा व्यापार गर्दै आएका एक व्यवसायीको साथमा नेपाली र भारतीय गरी दोहोरो परिचयपत्र भेटिएपछि उनलाई पक्राउ गरिएको छ । उनको साथबाट दुबै परिचयपत्र बरामद पनि गरियो ।

पत्रकारसँग प्रम ओली
‘कांग्रेस सांसदका शब्द हटाइएका हुन्’

काठमाडौं २ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रेकर्डबाट आफ्ना होइन, विपक्षीका ‘अमर्यादित’ शब्द हटाएको दाबी गरेका छन्। आफूले गैरसंसदीय शब्द प्रयोगै नगरेको उनको भनाइ थियो। ‘मैले गैरसंसदीय शब्द

मलेसिया बन्दको एक वर्ष : स्वार्थ समूहको खेलमै अल्झियो

काठमाडौं २ जेठ ।  नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया जान बन्द भएको एक वर्ष पुगेको छ । दुई देशबीच नयाँ श्रम समझदारी भइसके पनि कार्यान्वयनमा आएको छैन । गत वर्ष

सरकारी अस्पतालमै निजी क्लिनिकको व्यापार

काठमाडौं १ जेठ । छोरा पावेलको हात भाँचिएपछि कैलालीको चौमालाकी खिना खत्री बिहीबार हतारिँदै सेती अञ्चल अस्पतालको इमर्जेन्सीमा पुगिन् । त्यहाँ पुग्नेबित्तिकै एकजना अपरिचित व्यक्ति आएर ‘यहाँ ढिला हुन्छ, सिटी

व्यक्तिका नाममा राजमार्गको जग्गा !

काठमाडौं १ जेठ । गोलबजार नगरपालिका–९ (साबिक चन्द्रउदयपुर गाविस–८) स्थित दुई बिघा नौ कट्ठा तीन धुर सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । व्यक्तिका नाममा दर्ता भएको सो

किसानलाई जहिले पनि मल पाउनै सास्ती

काठमाडौं १ जेठ । एक बोरा मललाई ९ सय तिर्नुपर्छ। त्यसका लागि पनि ४ घण्टा लाइन बसेर बल्ल एक बोरा मल पाइन्छ। ‘हामी किसानलाई जहिले पनि मल चाहिएका बेलामा यस्तै

तराईमै फल्यो स्याउ !

काठमाडौं १ जेठ ।  हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईमा फलेको छ। रुपन्देहीको लुम्बिनी नर्सरीले लो चिलिङ्ग जातको स्याउ फलाएको हो। यसको बोट भारतको कलकत्ताबाट ल्याइएको थियो। तराईमा