Logo

appharu

११७ वर्षीयाको जीवनकथाः

काठमाडौं ३० बैशाख । छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सरको ७१ वर्ष पुग्यो । त्यतिबेला उनले ४५ टेकेको थियो

विस्तृत पढ्नुहोस
पहुँचवालाकै हालीमुहालीमा बजेट

काठमाडौं ३० बैशाख । अर्थमन्त्री युवराज खतिवडाले गत शुक्रबार संघीय संसदकाे दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे फेहरिस्त प्रस्तुत गरे । उनले बजेट राष्ट्रिय आवश्यकता र प्राथमिकताका

अख्तियारमा आयुक्त नियुक्त कहिले ?

काठमाडौं ३० बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद खाली छ । प्रमुख आयुक्तबाहेक अन्य चारजना आयुक्त रहने संवैधानिक व्यवस्था भएको आयोगमा प्रमुख आयुक्त दिप बस्न्यातको समय अवधि

मन्त्रीलाई हतारोः निर्माण प्रकृया नै पुरा नभई शिलान्यास

काठमाडौं ३० बैशाख । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्माण प्रकृया नै पुरा नभएको दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास गर्नुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद

विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा

काठमाडौं ३० बैशाख । संस्कृत विश्वविद्यालय संचालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे । दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतमा श्लोक लेखियो, जसमा आशय छ–भूमि दानभन्दा विशेष अरु छैन,

सत्यमोहन १०० वर्षमा, सार्वजनिक बिदा घोषणा

काठमाडौं ३० बैशाख । शताब्दी पुरुष सत्यमोहन जोशीको एक सयौं जन्मोत्सवमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै छ । जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्‍याउने

मुम्बईलाई आईपीएल उपाधि

काठमाडौं ३० बैशाख । १२ अौँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति हैदराबादमा भएको फाइनलमा चेन्नई सुपर किङ्सलाई एक रनले पराजित गर्दै

गाउँ पस्‍न थाले दल

काठमाडौं ३० बैशाख । प्रमुख तीन दल आफ्नो पार्टीको राष्ट्रिय अभियान लिएर गाउँगाउँ जाने भएका छन्। २०७४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि गाउँ नपुगेका प्रमुख दल नेकपा, कांगेस र समाजवादी

जसको बिहे भएकै ८१ वर्ष पुग्यो : उस्तै छ खुसी

काठमाडौं २९ बैशाख । ८१ वर्ष भइसकेछ वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी र राधादेवीको दाम्पत्य। जिन्दगीको सहयात्रा थाल्दा सत्यमोहन १९ वर्षका थिए र राधा १४ वर्षकी। उमेरले शताब्दी टेक्दासम्म झगडा

प्रधानमन्त्रीकै असंसदीय शब्दावली

काठमाडौं २९ बैशाख ।  संसदीय इतिहासमा पहिलोपटक प्रधानमन्त्रीको बोली रेकर्डबाट मेटिन पुगेको छ, ‘असंसदीय’ निष्कर्षसहित। प्रधानमन्त्रीको ‘निम्छरो’ शब्दप्रति कांग्रेसको आपत्ति थियो। निम्छरो शब्दलाई सभामुख कृष्णबहादुर महराले असंसदीय भएको निष्कर्ष निकाले।

तातोपानी नाका मालवाहक सवारीका लागि मात्र

काठमाडौं २९ बैशाख । नेपाल र चीन जोड्ने पुरानो नाका तातोपानी ‘भेहिकल मुभमेन्ट’ मात्र गर्न पाउने सर्तमा खुला हुने भएको छ । तीन सातापछि उक्त नाका खोल्ने गरी तयारी भए

हङकङको संसदमा कुटाकुट

काठमाडौं २९ बैशाख । हङकङको संसदमा सुपुर्दगी कानुनबारे चुलिएको विवादपछि शनिबार सांसदहरुबीच कुटाकुट भएको छ । चीनले आफ्नो शक्ति बढाउने गरी प्रस्ताव गरेको उक्त कानुनको पक्ष र विपक्षमा रहेका सांसदबीच