Logo

रिपोर्टर्स नेपाल

रास्वपा सांसद तोसिमा कार्कीद्धारा सचिवालय सचिवका लागि आवेदन माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,११ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले कर्मचारीका लागि आवेदन माग गरेकी छन् । पूर्व राज्यमन्त्रीसमेत रहेकी कार्कीले आज सामाजिक सञ्जालमा एक विज्ञापन

विस्तृत पढ्नुहोस
राष्ट्रिय सभा बैठक ३१ मिनेटका लागि स्थगित्

काठमाडौं,११ साउन । राष्ट्रिय सभाको बैठकमा मिटर व्याज सम्बन्धी विधेयक टेबल भएको छ । आजको बैठकमा सचिव सुरेन्द्र अर्यालले मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

आफुमाथि प्रश्न उठेपछि राजीनामा नदिएर गृहमन्त्रीले फुर्ति देखाउँदै हिँडेः एमाले नेता दाहाल

काठमाडौं,११ साउन । राष्ट्रिय सभामा नेकपा एमालेका मुख्य सचेतक देवेन्द्र दाहालले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक सय किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संगल्नता रहेको स्प्रष्ट आधार

देवेन्द्र दाहालको प्रश्न: सुन तस्करीजस्तो गम्भीर अपराध गृहमन्त्रीको संलग्नताविना हुन सक्ला र ?

काठमाडौं,११ साउन । राष्ट्रिय सभामा नेकपा एमालेका मुख्य सचेतक देवेन्द्र दाहालले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद भएको एक सय किलो सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संगल्नता रहेको स्प्रष्ट आधार

एमालेले गर्‍यो राष्ट्रिय सभा बैठक अवरोध

काठमाडौं,११ साउन । नेकपा एमालेले राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेको छ । गत साउन तीन गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक सय केजी सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ

राष्ट्रिय सभा बैठक बस्दै,यस्तो छ आजको कार्यसूची

काठमाडौं।११ साउन । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक विहान ११ बजेर १ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाबाट सर्वसम्मत पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन

एनएमबी बैंक लुटपाटमा संलग्न रहको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं,११ साउन । ०८० जेठ १६ गते महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंक लुटपाटमा संलग्न आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत विहार राज्यका मधुवनी जिल्लामा पर्ने

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं,१० साउन । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन भित्रिएको घटनामा संलग्न रहेको आशंकामा थप एक जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान विभागले बुधबार थप एक

आरोप प्रमाणित नभएसम्म बालकृष्ण खाँणलाई दोषी भन्न मिल्दैनः प्रकाशशरण महत

काठमाडौं,१० साउन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसको मुख्य प्राथमिकतामा सुशासन बाहेक अन्य नभएको बताएका छन् । कांग्रेस केन्द्रीय कार्य समितिको बैठकका निर्णय सार्वजनिक गर्दै महतले नक्कली भुटानी शरणार्थी

गगन थापाको १३ बुँदे फरक मत व्यक्तिगत होः प्रकाशशरण महत

काठमाडौं,१० साउन । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा पेस गरेका १३ बुँदै प्रस्ताव नितान्त व्यक्तिगत भएको बताएका छन् । कांग्रेस केन्द्रीय

कांग्रेसको व्यानरमा महिला नेतृको फोटो राख्न चित्रलेखा यादवको माग

काठमाडौं,१० साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपसभामुख चित्रलेखा यादवले नेपाली कांग्रेसको व्यानरमा महिला नेतृको पनि फोटो राख्न माग गरेकी छन् । कांग्रेस केन्द्रीय समितिको जारी बैठकको समापनमा

कांग्रेस महासमितिको बैठक मंसिरको दोस्रो साता हुने

काठमाडौं,१० साउन । नेपाली कांग्रेसको महासमितिको बैठक मंसिर दोस्रो साता हुने भएको छ । जारी केन्द्रीय समितिको बैठकबाट कांग्रेसले मंसिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने निर्णय गरेको