Logo

रिपोर्टर्स नेपाल

काठमाडौं नछाड्न कांग्रेस सांसद्‍हरुलाई ह्विप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ पुष। नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौं नछाड्न ह्विप जारी गरेको छ। सभामुख, उपसभामुखको निर्वाचन र भैपरी आउनसक्ने राजनीतिक परिस्थितिलगायतका कारण सांसद्हरुलाई माघ ९

विस्तृत पढ्नुहोस
हाम्रा पूर्वजहरूले गरेका त्याग र बलिदानप्रति हामीले सम्मान व्यक्त गर्नुपर्दछ : राष्ट्रपति

काठमाडौं, २७ पुष। राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रा पूर्वजहरुले गरेको त्याग र बलिदानप्रति हामीले सम्मान गर्नुपर्ने बताएकी छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना सन्देश दिँदै उनले वर्तमान समयका उपलब्धिहरूमा

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले आज नयाँ मुख्यमन्त्री पाउँदै

काठमाडौं, २७ पुष । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै छन्। यी प्रदेशहरुमा प्रदेश प्रमखुले दिएको दाबी पेश गर्ने समयसीमा आज सकिदैंछ। सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार लुम्बिनीमा

प्रधानमन्त्री प्रचण्डलाई २ सय ६८ जना सांसद्‍ले दिए विश्वासको मत

काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत प्राप्त गरेका छन्। उनलाई २ सय ६८ जना सांसद्‍ले विश्वासको मत दिएको सभामुख पशुपति शमशेर जबराले जानकारी दिए। संसद्‍मा

मैले न्याय गर्न सकुला नसकुला जस्तो लागेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २६ पुष। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‍मा विश्वासको मत प्राप्त गर्ने कार्यसूची अनुरुप सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै न्याय गर्न सकुला नसकुला जस्तो लागेको बताएका छन्। ‘मलाई संसदमा रहेका

नेपाल टी-२० लिग : विजेताका लागि बिराटनगर र लुम्बिनी भिड्ने

काठमाडौं, २६ पुष। नेपाल टी-२० लिग अन्तर्गत आजभएको दोस्रो क्वालिफायर खेलमा बिराटनगर विजयी भएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजभएको बिराटनगर सुपर किंग्स र जनकपुर रोयल्सबीचको खेलमा बिराटनगर विजयी भएको

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई समर्थन गर्ने

काठमाडौं, २६ पुष। सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने भएको छ। यसअघि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गरिरहेको नागरिक उन्मुक्तिले अब सत्ता गठबन्धनलाई समर्थन गर्ने भएको

विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले के भने (पूर्णपाठसहित)

काठमाडौं, २६ पुष। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत माग्दै प्रतिनिधि सभामा सम्बोधन गरेका छन्। उनले विश्वासको मत माग्दै आफू प्रधानमन्त्रीमा नाम लेखाउन र कार्यकालको फोटो झुन्ड्याउन मात्रै प्रधानमन्त्री

किसानलाई चाहिएको जति मल दिइनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबदेखि किसानलाई चाहिएको जति मल दिइने बताएका छन्। उनले प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै भने ‘अबदेखि आपूर्तीको चक्र अनुसार चाहिएको समयमा

राष्ट्रिय सहमतिको विकल्प देख्दिन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको विकल्प नभएको बताएका छन्। उनले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै भने ‘नेपालमा समृद्धिका सबै मिल्नुको विकल्प छैन। सबै मिल्नुको

प्रतिनिधि सभा बैठक सुरु

काठमाडौं, २६ पुष । प्रतिनिधि सभाको बैठक सुरु भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा अहिले १ बजेदेखि सुरु भएको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची

कांग्रेस कार्यसम्पादन समिति बैठक। तस्बिर : मुकुन्द कालिकोटे
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौं, २६ पुष । नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। अहिले संसद्‌ भवन नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत