Logo

रिपोर्टर्स नेपाल

४५ जना मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ असार । मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन्। गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर

विस्तृत पढ्नुहोस
सरकार प्रहरी समायोजनको प्रक्रिया टुंगोमा पुर्‍याउन दृढ छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २८ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार प्रहरी समायोजनको प्रक्रिया टुंगोमा पुगाउनका लागि दृढ रहेको बताएका छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले सरकार प्रहरी समायोजनको प्रक्रिया

आगामी आर्थिक वर्षमा नौँ सय मेगावाट बिजुली थप हुन्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौं, २८ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा मुलुकको प्रणालीमा थप नौ सय मेगावाट बराबरको बिजुली थप हुने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक,

राष्ट्रपति पौडेलद्धारा शीतलनिवासमा चौतारो र पोखरी निर्माणको शुभारम्भ

काठमाडौं,२८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवास परिसरभित्र चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन् । बिहीबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले वर–पिपल रोपेर चौतारो र पोखरी निर्माणको शिलन्यास

इप्पानको नवनिर्वाचित कार्यसमितिलाई ऊर्जा नेपालको बधाई तथा शुभकामना

काठमाडौं, २८ असार । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नव निर्वाचित कार्यसमितिलाई ऊर्जा नेपालले बधाई तथा शुभकामना व्यक्त गरेको छ। इप्पान कार्यसमितिलाई बधाई दिन इप्पान सचिवालयमा आएका ऊर्जा

खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमी तोक्ने मन्त्रिपरिषद्‍को निर्णय (सबै निर्णयसहित)

काठमाडौं, २८ असार । गत असार २१ र २६ गते बसेको मन्त्रिपरिषद्‍ बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन्। सिंहदरबारमा बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले मन्त्रिपरिषद्‍का निर्णयहरू

राप्रपापनि डिजिटल बन्दै, नयाँ सदस्यता र नविकरण अनलाईनबाटै

काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको नयाँ सदस्यता अनलाईनबाटै लिनेसक्ने ब्यवस्था मिलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै पार्टीको नयाँ सदस्यता

सञ्चारसचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं,२८ असार । सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा मुछिएपछि प्रहरीको हिरासतमा रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ

मिटरब्याजसम्बन्धी विधेयक पास भएकोमा गृहमन्त्री श्रेष्ठले दिए राष्ट्रियसभालाई धन्यवाद

काठमाडौं,२८ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज सम्बन्धी विधेयक पास भएकोमा राष्ट्रियसभालाई धन्यवाद दिएका छन् । बिहीबार विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिन राष्ट्रियसभामा उपस्थित भएका श्रेष्ठले

स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण : मन्त्रीले कर्मचारीको मनोबल उच्च राख्न सो भाषाको प्रयोग

काठमाडौं, २८ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री मोहनबहादुर बस्नेतको अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सार्वजनिक गरेको छ। बिहीबार मन्त्रालयका सूचना अधिकारी डा पवन कुमार शाहद्धारा हस्ताक्षरित विज्ञप्तीअनुसार मन्त्री बस्नेतले कर्मचारीको

विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा छ: शिक्षामन्त्री राई

काठमाडौं,२८ असार । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विश्वविद्यालय छाता ऐनसम्बन्धी विधेयक प्रक्रियामा रहेको बताएका छन् । बिहीबार विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिन राष्ट्रियसभामा उपस्थित भएका राईले

नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने जिल्लादेखि नै संरचना फेरवदल गर्नुपर्ने बेला आइसक्यो : पारस खडका

काठमाडौं, २८ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खडकाले नेपाली क्रिकेट अगाडि बढ्न चाहन्छ भने जिल्लादेखि नै संरचना फेरवदल गर्नुपर्ने बेला आएको दाबी गरेका छन्। बिहीबार समाजिक सञ्चालमा