Logo

रिपोर्टर्स नेपाल

बैतडीमा बस दुर्घटना : एकको मृत्यु, ३९ जना घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, २५ असार । बैतडीदेखि कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार पवनदूत यातायातको लु २ ख २०११ नम्बरको बस

विस्तृत पढ्नुहोस
सदन अवरोधबारे ओली भन्छन्: ‘पार्लियामेन्टमा थाहा हुन्छ’

काठमाडौं,२५ असार । संसद्को अवरोध हटाउने बारेमा छलफल गर्न बसेको शीर्ष तिन दलको बैठक सकिएको छ । सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले

राष्ट्रपति पौडेललाई उपचार खर्च दिएकोप्रति आपत्ति जनाउँदै युवा संघले बुझायो स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं,२५ असार । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो स्वास्थ्य उपचारका लागि विदेश जाँदा लागेको उपचार खर्च नेपाल सरकारलाई भुक्तानीका लागि बुझाएको विषयमा गम्भीर

बालेनका प्रहरी ललिता निवासको जग्गामा

काठमाडौं, २५ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा नगरप्रहरीको टोली ललिता निवास जग्गा खालि गराउनका लागि बालुवाटार पुगेको छ। एक साता अगाडि महानगर प्रहरीले सो ठाउँमा पुगेर त्यस

पाँच वर्षलाई पुग्ने गरेर लगभग ६० लाख पासपोर्ट छाप्ने निर्णय भएको छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं, २५ असार । परराष्ट्रमन्त्री एनपी साउदले पाँच वर्षलाई पुग्ने गरेर लगभग ६० लाख पासपोर्ट छाप्ने निर्णय भइसकेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री साउदले

जब प्रधानमन्त्री प्रचण्डले गरे निर्माणाधीन संसद् भवनको अवलोकन (फोटोफिचर)

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा निर्माणाधिन संसद् भवनको अवलोकन गरेका छन्। सोमबार प्रधानमन्त्री प्रचण्डले निर्माणाधिन संसद् भवनको अवलोकन गरेका हुन्। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री प्रचण्ड र ओलीको छुट्टै बैठक, आफ्नो निर्णयबाट कति झुक्लान प्रचण्ड ?

काठमाडौं, २५ असार । संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छुट्टै छलफल भइरहेको छ। सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा भइरहेको छलफलमा प्रधानमन्त्री प्रचण्ड र

शीर्ष तीन नेताबीच छलफल हुँदै,जुट्ला त सहमति ?

काठमाडौं,२५ असार । प्रतिनिधि सभामा भइरहेको अवरोध हटाउन आजपनि शीर्ष तीन दलका नेताहरु छलफलमा जुट्ने भएका छन् । अहिले केहीबेरमा बस्ने शीर्ष तीन नेताहरुको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली

वान एक्स बेट प्रकरण: युट्युबर कुशल पोखरेलविरुद्ध पनि मुद्दा दायर

काठमाडौं,२५ असार । वान एक्स बेट प्रकरणमा नेपाल प्रहरीले मोरङको विराटनगर-४ स्थायी घर भएका २४ वर्षीय कुशल पोखरेललाई फरार सूचीमा राखेर अभियोग पत्र दायर गरेको छ। उनी चर्चित युट्युवर हुन्

सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्रीको आह्वान (पूर्णपाठसहित)

काठमाडौं,२५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका बिरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण

प्रतिनिधि सभाको बैठक बस्दै,एमालेले अवरोध नगरे यस्तो छ आजको कार्यसूची

काठमाडौं,२५ असार । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक-पटक अवरुद्ध गरेपछि बैठकको कार्यसूची प्रभावित हुँदै आईरहेको

एसीसी इमर्जिङ कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं,२५ असार । यही जुलाई १३ देखि २६ सम्म श्रीलंकामा आयोजना हुने एसीसी इमर्जिङ एसिया टिम्स कप क्रिकेटमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरिएको छ । आज एक कार्यक्रमकाबीच युवा