Logo

रिपोर्टर्स नेपाल

पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनका दूरदर्शी नेताः माधव नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनको एक दूरदर्शी नेता भएको बताएका छन् ।

विस्तृत पढ्नुहोस
कोशीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं,२५ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट सुनुवाईका लागि न्यायाधीश सुष्मालता  माथेमाको एकल इजलासमा पेसी तोकिएको छ । हिजो न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल

एमालेसँग सरकारको मिलेन कुरा,राष्ट्रियसभा बैठक बस्दै नबसी स्थगित्

काठमाडौं,२५ असार । लगातार चार दिनसम्म अवरुद्ध भएको राष्ट्रिय सभाको बैठक आज पनि स्थगित् भएको छ । बिहान ११ बजेर १ मिनेटका लागि बोलाइएको बैठक सूचना टास गरेर स्थगित् भएको

आरिफले इमर्जिङ कपमा नाम फिर्ता लिएपछि पवनले पाए मौका

काठमाडौं,२५ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा अलराउन्डर आरिफ शेखले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार उनले पारिवारिक कारण देखाउँदै उक्त

सर्वोच्च अदालतको निर्णयलाई सरकारले स्विकार्छ : मुख्यमन्त्री थापा

काठमाडौं, २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्वीकार गर्ने बताएका छन्। कोशी प्रदेशको मन्त्रिमण्डल विस्तारपश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा (एमाले) प्रदेश सरकार गठनका

बालेन भन्छन् : म आजबाट अपराधी

काठमाडौं, २४ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट आफू अपराधी भएको बताएका छन्। आइतबार फेसबुकमा एक स्टाट्स लेख्दै उनले आजबाट आफू अपराधी भएको बताएका हुन्। उनले भारतीय सांस्कृतिक

मकवानपुरका आमेथ मंगलबार अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै

काठमाडौं, २४ असार । मकवानपुरका आमेथ रुम्बाले स्पेनमा मंगलबारदेखि सुरुहुने ३०औँ दोनोस्टी कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगीता २०२३ मा खेल्ने भएका छन्। स्पेनको दोनोस्टी सिटीमा आयोजना हुने नौं वर्ष मुनिका खेलाडीहरुबीच

सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा फ्लामीङगोबीच छुट सम्झौता

काठमाडौं, २४ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकापथ, बुटवलस्थित् ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी बुटवलकै होटेल दा फ्लामीङगो प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिनुपर्छ : एमाले

काठमाडौं, २४ असार । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिनुपर्ने बताएको छ। आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डले

संसद् अवरोध प्रकरण : आगोमा ‘घ्यु’ थप्ने नारायणकाजीको ट्वीटमा के थियो?

भूपेन्द्रसिंह धामी काठमाडौं, २४ असार । गत सोमबारको विवादास्पद् अभिव्यक्तिबाट विक्षिप्त बनेका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (आइतबार) एकपटक निक्कै खुसी थिए। कारण थियो-गत बुधबारदेखि निरन्तर

लुम्बिनीमा प्रदेश सरकारले पूर्णता पाउँदै

काठमाडौं, २४ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन महिनामा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन्। आइतबार नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा

मिटरब्याजी पीडितसँग वार्ता गर्न प्रदर्शनस्थलमै पुगे गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २४ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याजी पीडितसँग वार्ता गर्नका लागि प्रदर्शनस्थमै पुगेका छन्। मिटरब्याजविरुद्धको कानून पारित गराउन प्रदर्शनका लागि भन्दै काठमाडौं आएका मिटरब्याजी पीडितहरूलाई भेट्दै गृहमन्त्री