Logo

रिपोर्टर्स नेपाल

विगेन नेपालको ८औं वार्षिकोत्सव, थर्मल थेरापीसँग सम्बन्धित व्यक्ति सम्मानित (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ असार । विगेन नेपालको आठौं वार्षिकोत्सवमा थर्मल थेरापीसँग सम्बन्धित विभिन्न व्यक्तिहरू सम्मानित भएका छन्। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर

विस्तृत पढ्नुहोस
रुसी आक्रमणमा ६ जना मारिए

एजेन्सी । पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार छ जनाको मृत्यु भएको छभने अन्य पाँच जना घाइते भएका छन्। लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट प्रहार गरेको र त्यसमा

समाजवादीको पहिलो बैठक माधव नेपालको पार्टी कार्यालयमा सुरू (फोटोसहित)

काठमाडौं, २३ असार । नवगठित ४ दलीय समाजवादी मोर्चाको पहिलो बैठक अहिले सुरू भएको छ। बैठक एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा सुरू भएको हो। मोर्चा गठनपछिको पहिलो बैठकमा संगठनात्मक र

अहिलेको ब्याजदर ज्यादा छ, घटानउका लागि भनेको छु : अर्थमन्त्री महत

काठमाडौं, २३ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको ब्याजदर धेरै भएको टिप्पणी गरेका छन्। शनिबार कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिलेको ब्याजदर धेरै भएको

धौलिगङ्गा बाँध खोलिने : महाकाली किनारमा नजान आग्रह

काठमाडौं, २३ असार । महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ। एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलिगङ्गा जलविद्युत् परियोजनाको

समाजवादी मोर्चाको पहिलो बैठक बस्दै

काठमाडौं, २३ असार । ४ दल मिलेर गठित समाजवादी मोर्चाको बैठक बस्दैछ। बैठक एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा अपरान्ह ४ बजेदेखि बस्दैछ छ। बैठक मोचा गठनपछिको पहिलो भएको र पहिलो

नेशनल प्याव्सन भक्तपुर र हिसान भक्तपुरबीच छात्रवृत्ति सम्झौता

काठमाडौं, २३ असार । नेशनल प्याव्सन भक्तपुर र हिसान भक्तपुरबीच छात्रवृत्ति सम्झौता भएको छ। नेशनल प्याव्सनसँग विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुटदिनेलगायत विभिन्न विषयमा सम्झौता गरेको हो। सम्झौता अनुसार हिसान

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान

काठमाडौं, २३ असार । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ ‘ग्लोबल फर सेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेका छन्। चीनको बेइजिङमा हुने उक्त फोरममा विभिन्न २०

छात्रवृत्ति कोटाका लागि काठमाडौं महानगरले परीक्षा लिँदै

काठमाडौं, २३ असार । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको सूचना प्रकाशन गरेको छ। महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०/८१ मा

एसइईको पुनर्योगका लागि आवेदन माग

काठमाडौं, २३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको

एसइईको पूरक परीक्षा साउन २६ र २७ गते

काठमाडौं, २३ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन

सरकार यसरी नै चल्ने हो भने ०८४ मा हामीले चुनाव जित्न सक्दैनौँ : नेता पौडेल

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चल्ने हो भने कांग्रेसले २०८४ मा हुने चुनाव नजित्ने दाबी गरेका छन्। शनिबार कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर