काठमाडौं, २३ असार । महावै गाउँपालिकाले आयोजना गरेको बृहत शैक्षिक सम्मेलन सम्पन्न भएको छ। गत असार २१ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर
काठमाडौं, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले माओवादी केन्द्र सधैं सरकारमा टाँस्सिरहेको आरोप लगाएका छन्। शनिबार रुपन्देहीको भैरहवामा सुरु भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा
काठमाडौं, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताएका छन्। सो पार्टीको आज आयोजित तारकेश्वर नगरपालिका भेलामा उनले जनताले
काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले ललिता निवास प्रकरणमा एमालेका उपाध्यक्ष विष्णु पौडेल हुन् वा आफ्नै अध्यक्ष माधवकुमार नेपाल दोषी पाईए
काठमाडौं, २२ असार । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी कार्ययोजना–२०८० तयार पारेको छ। मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि
काठमाडौं, २२ असार । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौं उपत्यकास्तरीय भ्याली फुटसल च्याम्पियनसिप प्रतियोगिताको समापन भोलि(शनिबार) हुनेछ। गत असार १४ गतेदेखि सुरू भएको प्रतियोगितामा काठमाडौं,
काठमाडौं, २२ असार। फर्जी आवेदन परेपछि अनुसन्धानका लागि भन्दै रोकिएको घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक शेयर निष्कासन (आइपिओ) पुनःखुलेको छ। आइतबारसम्म आवेदन दिन सकिनेगरी आइपिओ पुनःखुलाइएको हो। हिमालयन क्यापिटल लिमिटेड
काठमाडौं, २२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ। महानगरपालिकाले छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बनाएसँगै छात्रावास
एजेन्सी । गुजरात उच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीको पुनरावेदन निवेदन खारेज गरेको छ। मोदी थर भएकाहरूको मानहानी हुनेगरी अभिव्यक्ति दिएका नेता गान्धीलाई तल्लो अदालतले दोषी ठहर गर्दै दुई वर्ष
काठमाडौं, २२ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन्। मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी एक
काठमाडौं, २२ असार । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको सुधार र रुपान्तरणका लागि अहिले उपयुक्त अवसर रहेको बताएका छन्। आज प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट आयोजना गर्दै उनले प्रहरी
काठमाडौं, २२ असार । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ। वैदेशिक रोजगारमा भइरहेको ठगी रोक्न तथा ठग मैनपावर र एजेंटलाई कारबाहीको माग गर्दै आईटी