Logo

रिपोर्टर्स नेपाल

सरकार ढलाउने खेलमा लागेको प्रश्नमा अध्यक्ष ओली भन्छन् : ‘हो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलाउने खेलमा लागेको खुलासा गरेका छन्। बुधबार संसद्

विस्तृत पढ्नुहोस
होटल एभरेष्टमा सरदार प्रितम सिंहको फेरि कार्यक्रम

काठमाडौं, २० असार । सरदार प्रितम सिंहको आयोजनामा नयाँ बानेश्वरस्थित् होटल एभरेष्टमा आज एक कार्यक्रम आयोजना गरिएको छ। बुधबार साझ ६ बजे होटल एभरेष्टमा सरदार सिंहको नेपाल आगमनदेखिको संस्मरण समेटेर

संसद् अवरूद्ध हुँदै गर्दा जे देखियो (तस्विरमा)

काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै एमाले र राप्रपाले प्रतिनिधिसभाको बैठक अवरोध गर्दा बैठक स्थगित् भएको छ। बैठकको सुरूमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको

राजस्वका कर्मचारीलाई अर्थमन्त्री महतको निर्देशन : कर्तव्यनिष्ठ भएर काम गर्नु होला

काठमाडौं, २० असार । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व विभागका कर्मचारीहरूलाई राजस्व उठाउन कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्। बुधबार आन्तरिक राजस्व विभागअन्तर्गतका देशभरका कर्मचारीहरूलाई अर्थमन्त्री महतले राजस्व उठाउन कर्तव्यनिष्ठ

एमाले र राप्रपाले संसद् अवरोध गर्दा प्रतिनिधिसभाको बैठक स्थगित्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै एमाले र राप्रपाले प्रतिनिधिसभाको बैठक अवरोध गर्दा बैठक स्थगित् भएको छ। बैठकको सुरूमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति देशविरोधी भएको भन्दै

सिजी डिजिटलको २३औं मल्टीब्रान्ड शोरुम भक्तपुरको गट्ठाघरमा

काठमाडौं, २० असार । चौधरी ग्रुपको सीजी डिजिटलले नयाँ मल्टीब्रान्ड शोरुमको २३औं शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ। एमालेका पूर्व सांसद महेश बस्नेतले बुधबार शोरुमको उद्घाटन गरेका हुन्। सिजी डिजिटलको शोरुममा

बालेनले मागे ६५ जना नयाँ नगर प्रहरी

काठमाडौं, २० असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा महानगरले ६५ जना नगरप्रहरीका लागि भर्ना खुलाएको छ। बुधबार महानगरपालिकाले सूचना जारी गर्दै सैन्य पदको वैकल्पिक सूचीमा रहेका ६५ जनालाई

संसद्‍ले बनाएको प्रधानमन्त्री दिल्लीले बनाएको अभिव्यक्ति गम्भिर : एमाले

काठमाडौं, २० असार । नेकपा (एमाले)का सचेतक महेश बर्तौँलाले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई एमालेले गम्भिरतापूर्वक लिएको बताएका छन्। बुधबार संसद् भवन अगाडि सञ्चाकर्मीसँग कुराकानी गर्दै सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई

राष्ट्रियसभाबाट एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा, प्रतिनिधिसभामा पनि माग्ने

काठमाडौं, २० असार । बुधबार बसिरहेको राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ। एमाले संसदीय दलको बैठकको निर्णयअनुसार राष्ट्रियसभामा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै

काठमाडौंको सीडीओ बने बस्नेत

काठमाडौं, २० असार । काठमाडौंको प्रमुख जिल्ला अधिकारी(सीडीओ) मा जितेन्द्र बस्नेत नियुक्त भएका हुन्। बस्नेत यस अगाडि गृह मन्त्रालयअन्तर्गत सुरक्षा तथा समन्वय महाशाखा प्रमुख रहेका थिए। वर्तमान सीडीओ घनश्याम उपाध्यायलाई

प्रधानमन्त्री प्रचण्डका कारण ठूला माछाहरू जेलको छिँडीमा कैदी बनेर बिताइरहेका छन् : अध्यक्ष सिंह

काठमाडौं, २० असार । अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले वर्तमान सरकारका कारण आज ठूला माछाहरू जेलको छिँडीमा कैदी बनिरहेको बताएकी छिन्। बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई

भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिन्छु, थप फाइलहरू खोलिन्छ र कार्वाही गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २० असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन्। बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई