Logo

रिपोर्टर्स नेपाल

कांग्रेस केन्द्रीय समिति बैठक असार २७ देखि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० असार । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक असार २७ गतेदेखि बोलाएको छ। बुधबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा भएको बसेको शीर्ष ५ पदाधिकारीको

विस्तृत पढ्नुहोस
प्रितम सिंहबारे भनिएको कुरा उचालेर अहिले बबण्डर गर्न खोजियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारको कार्यक्रममा आफूले दिएको अभिव्यक्तिबारे अहिले विपक्षीहरूले बबण्डर गर्न खोजेको आरोप लगाएका छन्। बुधबार अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले

हाम्रा सिंग छन्, दाह्रा छन् भनेर अपराधीकरण गरियो : प्रधामन्त्री प्रचण्ड

काठमाडौं, २० असार । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई सिंग र दाह्रा छन् भनेर अपराधीकरण गरिएको आरोप लगाएका छन्। बुधबार अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलामा बोल्दै

कांग्रेस : शीर्ष पाँच पदाधिकारी बैठक धुम्बाराहीमा जारी

काठमाडौं, २० असार । नेपाली कांग्रेसको शीर्ष पाँच पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको छ। स्रोतका अुनसार देउवाले अहिले पार्टीका शीर्ष पाँच पदाधिकारीको बैठक आफ्नो निवास धुम्बाराहीमा डाकेका हुन्। बैठकमा सभापति

नयाँ सरकार निर्माणको चर्चा, सिंगापुरबाट फर्किएफछि किन मौन छन् देउवा ?

काठमाडौं, २० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो पटक मौन जस्तै देखिएका छन्। गत जेठ ३० गते राति उपचारका लागि सिंगापुर गएका देउवा असार ८ गते राति काठमाडौं

फेरि फसे प्रचण्ड

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि विवादमा तानिएका छन्। उनी बाहिरि कारण नभइ आफ्नै अभिव्यक्तिले विवादमा तानिने गरेका छन्। राजनीतिक विश्लेषकहरूले त

बाढी पहिरो र डुबान पीडितको उद्धारमा खटिन कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं,२० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै बाढी पहिरो र डुबान पीडितको उद्धारमा खटिन तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका

रेडक्रसमा गरिएको दलीय भागबन्डाविरुद्धको रिट विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा

काठमाडौं,२० असार । परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीको अधिवेशन बोलाउने जिल्ला प्रशासन कार्यलय काठमाडौंको निर्णय र रेडक्रसको नेतृत्वमा सत्तारुढ दल आवद्धबीच भागबन्डा गर्ने निर्णयविरुद्धको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका वरिष्ठतम

जसपाले आज माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौं,२० असार । जनता समाजवादी पार्टी नेपालले आज काठमाडौंको माइतीघरमा खबरदारी सभा आयोजना गर्ने भएको छ । गत असार १७ जुम्लामा भएको दलित थरको केटाले उच्च जातको केटी भगाएको भन्दै

गरिब घरपरिवारलाई परिचयपत्र वितरण

काठमाडौं, १९ असार । सरकारले ६ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायले विभिन्न ४९ जिल्लामा गरिब पहिचान

तस्बिरमा हेर्नुस् नेपाल र आयरल्याण्डबीचको खेल

काठमाडौं, १९ असार । आईसीसी विश्वकप क्रिकेटको छनोटअन्तर्गत ७औं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २ सय ६९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५०

लुम्बिनी प्रदेशसभा : आर्थिक विधेयक पारित

काठमाडौं, १९ असार । लुम्बिनी प्रदेशसभा बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। प्रदेशसभामा