Logo

रिपोर्टर्स नेपाल

राष्ट्र ऋण उठाउने विधेयक पारित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ असार । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयक बहुमतले पारित गरेको छ। विधेयकमाथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले प्रस्तुत

विस्तृत पढ्नुहोस
अधिवक्ता लामिछाने साधारण तारेखमा रिहा

काठमाडौं, १७ असार । अधिवक्ता अमिर लामिछाने साधारण तारेखमा रिहा भएका छन्। ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुव्वा प्रेमिका तामाङले कुटेको आरोपमा प्रहरी हिरासतमा रहेका लामिछाने आइतबार साधारण तारेखमा रिहा

यूएईविरुद्ध नेपालको ब्याटिङ धरापमा

काठमाडौं,१७ असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअफको खेलमा यूएईले दिएको १८२ रनको लक्ष्य पछयाएको नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । यूएईलाई सस्तैमा समेट्न उत्कृष्ट बलिङ गरेको नेपालले जवाफी ब्याटिङमा भने

ललिता निवास प्रकरण : थप ३ जना पक्राउ

काठमाडौं, १७ असार । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले ललिता निवास जग्गा प्रकरणमा थप ३ जनालाई पक्राउ गरेको छ। सीआइबीले आइतबार थप ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बाबुराजा महर्जन,

यूएईविरुद्ध चलेन नेपालको ब्याटिङ,गुम्यो पाँचौं विकेट

काठमाडौं,१७ असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअफको खेलमा यूएईले दिएको १८२ रनको लक्ष्य पछयाएको नेपाललाई पाँचौं झट्का लागेको छ । पाँचौं झट्कास्वरुप नेपालले आरिफ शेखलाई गुमाएको हो । भीम सार्कीको

कांग्रेसले जिल्ला सभापतिहरूलाई काठमाडौं बोलायो

काठमाडौं, १७ असार । नेपाली कांग्रेसले देशभरीका जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएको छ। नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि छलफल गर्न जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाइएको कांग्रेसले जनाएको छ। असार

यूएईविरुद्ध भीम सार्की पनि १ रनमै आउट

काठमाडौं,१७ असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअफको खेलमा यूएईले दिएको १८२ रनको लक्ष्य पछयाएको नेपाललाई चौथों झट्का लागेको छ । चौंथोे झट्कास्वरुप नेपालले भीम सार्कीलाई गुमाएको हो । ५ बलको

यूएईविरुद्ध नेपाललाई तेस्रो झट्का

काठमाडौं,१७ असार । आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअफको खेलमा यूएईले दिएको १८२ रनको लक्ष्य पछयाएको नेपाललाई तेस्रो झट्का लागेको छ । तेस्रो झट्कास्वरुप नेपालले कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो । १५

स्वर्गीय छोरा सम्झिदैं प्रधानमन्त्री प्रचण्डले भने : खेलले प्रकाशको स्मरणलाई ताजै राख्छ

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गिय छोरा प्रकाश दाहाललाई सम्झिदै बक्सिङ खेलले प्रकाश दाहालको स्मरणलाई ताजै राख्ने बताएका छन्। आइतबार प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला

बागमती प्रदेशसभाको बैठक स्थगित

काठमाडौं,१७ असार । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटमाथि छलफल गर्न बसेको बैठकमा प्रतिपक्षी दल एमाले र राप्रपाको लगातार अवरोधपछि बैठक साँझ ५

‘मान्छेको गर्भदेखि चिहानसम्म सरकारले जिम्मा लिनुपर्छ’

काठमाडौं, १७ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मान्छेको गर्भदेखि चिहानसम्मको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले मान्छेको गर्भदेखि चिहानसम्मको जिम्मेवारी सरकारले

ऋण थपिरहने परम्परालाई अन्त्य गरौं : पौडेल

काठमाडौं, १७ असार । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ऋण थपिरहने परम्परालाई अन्त्य गर्न आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले ऋण थपिरहने परम्परालाई अन्त्य गर्न आग्रह गरेका