काठमाडौं, १३ असार । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आगामी वर्षको बजेट पारित भएपछि संसद् नभएर नाटकघर मात्रै भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभामा
काठमाडौं,१३ असार । बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । सत्तापक्षका सांसदबिनै सुरु भएको बैठक प्रतिपक्षी दलहरु एमाले र राप्रपाले अवरोध गरेपछि बैठक आइतबार सम्मका लागि स्थगित भएको हो ।
काठमाडौं,१३ असार । ६ प्रदेशसहित केन्द्रीय सरकारमा समेत प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेकपा एमालेले केन्द्रदेखि प्रदेशसम्म सबैतीर संसद बैठक अवरुद्ध गरिरहेको छ । सरकारले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज
काठमाडौं, १३ असार । कोशी प्रदेशका मन्त्री बुद्धिकुमार राजभण्डारीलाई अदालतको अवहेलना अन्तर्गत पाँच दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ। बुधबार उच्च अदालत विराटनगरले मन्त्री राजभण्डारीलाई अदालतको अवहेलना अन्तर्गत
काठमाडौं, १३ असार । पशुपतिनाथ मन्दिरको जलहरी फेरि राखिदैछ। आइबार नापतौलका लागि भन्दै निकालिएको जलहरी बुधबार फेरि राखिन लागेको हो। मन्दिरको बाहिरि गेटमा सुरक्षाकर्मी राख्दै दर्शनार्थीलाई प्रवेश निषेध गरेर जलहरी
काठमाडौं,१३ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेर काठमाडौं जिल्ला अदालतको आदेश अनुसार कारागार चलान भएका तीन जना प्रतिवाद्धीले जिल्ला अदालतको फैसला खारेजीको मागसहित
काठमाडौं, १३ असार । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट बुधबार प्रतिनिधिसभा बैठकबाट पारित हुने जानकारी अगाडि नै थाहा भएको बताएका छन्। संसद् भवनबाट बाहिरिँदै अध्यक्ष ओलीले
काठमाडौं,१३ असार । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्र्तगत मनमोहन कार्डियोथोरासिक
काठमाडौं, १३ असार । सरकारले आगामी वर्षका लागि ल्याएको बजेट आज(बुधबार) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। संसद् बैठकमा उपस्थिति संख्या दुई सय ५५ रहेको थियो । बजेटको पक्षमा पक्षमा एक
काठमाडौं, १३ असार । सरकारले आगामी वर्षका लागि ल्याएको बजेट आज(बुधबार) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। संसद् बैठकमा उपस्थिति संख्या दुई सय ५५ रहेको थियो । बजेटको पक्षमा पक्षमा एक
काठमाडौं,१३ असार । सरकारले ल्याएको आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गर्न प्रतिनिधिसभामा मत विभाजन हुँदैछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले बजेटलाई निर्णयार्थ पेस गर्दा बहुमत सांसदहरुले पक्षमा हात
काठमाडौं,१३ असार । ललिता निवासको जग्गा अपचलन गरेको आरोपमा पक्राउ परेका चार जना आरोपीलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । यस प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक