Logo

रिपोर्टर्स नेपाल

बाढीले खानेपानी आयोजना बगायो

-रिपोर्टर्स नेपाल/संवाददाता

भोजपुर, ९ असार । बाढीले सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना बगाउँदा तीन करोड बराबरको क्षति भएको छ। खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना

विस्तृत पढ्नुहोस
सभापति देउवा स्वदेश फिर्ता

काठमाडौं, ९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। उपचारका लागि सिंगापुर गएका सभापति देउवा शुक्रबार राति काठमाडौं आइपुगेका हुन्। सभापति देउवासँगै उनी पत्नी आरजु राणा र

कांग्रेसको लय बिग्रिदाँ जताततै ब्यापक निराशा छ : महामन्त्री थापा

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको लय बिग्रिएको बताएका छन्। शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसको लय बिग्रिदा

कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति लामाको निधन

काठमाडौं, ९ असार । नेपाली कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ। लामो समयदेखि ‘क्यान्सर’ पीडित ६४ वर्षीय लामाको उपचारको क्रममा गए राति १२.४५ बजे वीर अस्पतालमा निधन

वर्तमान सरकार एमालेले छुदा ढल्ने अवस्थामा छ : सचेतक बर्तौला

काठमाडौं, ८ असार । नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारलाई एमालेले छुदा ढल्ने दाबी गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सचेतक बर्तौलाले वर्तमान सरकारलाई एमालेले

दुई करोड ३३ लाख मूल्यको लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं, ८ असार । प्रहरीले पछिल्लो दुई सातामा रु दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

वीरका सात सय शय्या आजदेखि बिरामीका लागि निःशुल्क

काठमाडौं, ८ असार । वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क

काठमाडौं महानगरको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित

काठमाडौं, ८ असार । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। यही असार छ गते नगर सभामा पेश भएको नीति तथा कार्यक्रम आज बसेको

माधव नेपालको खुलासा : केपी ओली कांग्रेसले नै सरकार चलाओस् साथ दिन्छौं भनिरहेका छन्

काठमाडौं, ८ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले नै सरकार चलाओस् भनिरहेको खुलासा गरेका हुन्। आज (शुक्रबार) राजधानीमा

आफ्नै पार्टीलाई लिएर झलनाथ भन्छन् : दुई जना मन्त्री बनाएर क्रान्ति अघि बढ्दैन

काठमाडौं, ८ असार । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नै पार्टीमाथि टिप्पणी गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले आफ्नै पार्टीलाई लिएर टिप्पणी

नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने देशको संख्या १८० पुग्यो

काठमाडौं,८ असार । नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिमक सम्बन्ध कायम भएको छ । २२ जुन २०२३ मा क्यामरुनसँग दौत्य सम्बन्ध कायम भएसँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मूलुकको संख्या १८०

सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिन एमाले सचिव महासेठको माग

काठमाडौं,८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले नेपालको सीमा सुरक्षा गर्न नेपाली सेनालाई दिनुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विनियोजित