Logo

रिपोर्टर्स नेपाल

६० किलो सुन प्रकरण: दावा पत्नी अमलासहित ५० जनालाई प्रतिवादी बनाउन सीआइबीको राय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२७ भदौ । गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले ५० जनालाई प्रतिवादी बनाउन

विस्तृत पढ्नुहोस
गौहत्याको विरोधमा राप्रपाले गर्‍यो काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, भदौ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाले गौ हत्याको विरोधसहित राजतन्त्र पुर्नबहाली, हिन्दु राष्ट्रको माग, संघीयता खारेजीलगायतको माग राखेर काठमाडौंमा

धरानका उपमेयर बेघाको घर तोडफोड गर्ने ८ जना पक्राउ

काठमाडौं,२७ भदौ । सुनसरीको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाको घर तोडफोड गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बेलुका केही अराजक समुहले बेघाको घर तोडफोड गरेका थिए। उपमेयर बेघाका

शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता

काठमाडौं,२७ भदौ । संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ताका

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाई हुँदै

काठमाडौं,२७ भदौ । तत्काली केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी बुधबारका लागि तोकिएको छ । २०७७ मङ्सिर १ गते

सरकारविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा

काठमाौं,२७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारविरुद्ध प्रदर्शन गर्दै छ । गौहत्याको विरोध गर्न, सामाजिक सद्भाव कायम गर्न, हिन्दु राष्ट्र र राजसंस्थाको पुनः स्थापना, सङ्घीयताका खारेजीको माग गर्दै प्रदर्शन

सुवास नेम्वाङको पार्थिव शरीर दिउँसोदेखि निवासमा राखिने

काठमाडौं,२७ भदौ ।  नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उनको पार्थिव

बीपीको दुर्लभ भाषण इजरायली राजदूतले राष्ट्रपति पौडेललाई बुझाए

काठमाडौं,२६ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको एक दुर्लभ भाषण इजरायलले नेपाललाई बुझाएको छ । सोमबार इजरायली राजदूत हनन गोदेर गोलडबर्गरले राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन् ।

धरानका उपप्रमुख बेघाको भाइमाथि खुकुरी प्रहार

काठमाडौं,२६ भदौ । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हतियारसहितको समूहले आक्रमण गरेको छ । घरमा पसेर हतियारधारी समूहले उपप्रमुख बेघाका भाइ विष्णु लाई खुकुरी प्रहार गरेका छन् ।

राष्ट्रले एक शालीन, भद्र र बौद्धिक राजनीतिज्ञ गुमायोः जनार्दन शर्मा

काठमाडौं,२६ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले स्तब्ध बनाएको बताएका छन् । उनले

राष्ट्रपति पौडेल र इजरायली राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं,२६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग इजरायलका राजदूत हानन गोदर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । उनीहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो । भेटका अवसरमा राष्ट्रपति पौडेलले इजरायल

सुवास नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गर्न रवि, राजेन्द्र र सिके राउत एमाले मुख्यालय च्यासलमा

काठमाडौं,२६ भदौ । मंगलबार बिहान हृदयघातका कारण निधन भएका नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय च्यासलमा राखिएको छ । दिवंगत