काठमाडौं, ४ असार । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई तत्काल नेपाल ल्याएर स्पष्टीकरण सोध्नुपर्ने बताएका
काठमाडौं, ४ असार । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग हार ब्यहोरेको नेपाल भोलि(मङ्गलबार) अमेरिकासँग खेल्दैछ। पछिल्ला खेलमा ब्याटिङमा निक्कै सुधारिएको नेपाल बलिङमा आक्रमक मानिन्छ। तर,
काठमाडौं, ४ असार । सोमबारको प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद योगेन्द्र मण्डलले सभामुख देवराज घिमिरेलाई अलमलमा पारेका छन्। प्रतिनिधिसभाको बैठकमा सांसद मण्डलले सभामुख घिमिरेले शून्य समयमा आफूलाई बोल्न नदिएको भन्दै वर्णानुक्रम
काठमाडौं, ४ असार । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्रेको छ। उनलाई सोमबार प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट होहल्ला गरेको भन्दै पक्राउ गरिएको बताइएको छ। उपप्राध्यापक चलाउनले आफूमाथि आक्रमण गर्ने
काठमाडौं, ४ असार । प्रतिनिधिसभाको बैठक अहिले नयाँ बानेश्वरस्थित् संघीय संसद् भवनमा बसिरहेको छ।
काठमाडौं, ४ असार । आज(सोमबार) घोषणा हुने भनिएको समाजवादी मोर्चामा विभिन्न व्यक्तिहरूलाई ल्याउने प्रयास भइरहेको छ। माओवादीलाई नै समाजवादी बनाउनुपर्ने भन्दै पहिलादेखि नै उद्घोष गरिरहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम
काठमाडौं, ४ असार । आज(सोमबार) हुने भनिएको समाजवादी मोर्चा घोषणा हुनु केही समय अगाडि मोर्चाको बैठक बसिरहेको छ। घोषणा हुनुपूर्व प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी
काठमाडौं, ३ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्ने बताएका छन्। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज
काठमाडौं, ३ असार । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका छन्। एनआरएनएको संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिहरुलाई उनले आज
काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिका भित्र सञ्चालन हुने हिन्दी चलचित्र रोक्न आजैदेखि नगर प्रहरी हलहलमा पुगेका छन्। काठमाडौं महानगरपालिका मेयर बालेन शाहले भोलि(सोमबार)देखि महानगर क्षेत्रभित्रका हलहरूमा कुनैपनि हिन्दी चलचित्र
काठमाडौं, ३ असार । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ध्यानाकर्षण भएको जनाएको छ। आइतबार मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाले विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रिय विभूति
काठमाडौं, ३ असार । नेपाली कांग्रेसले बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह गरेको छ। प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारले