Logo

रिपोर्टर्स नेपाल

‘नेतृत्व नसच्चिए सुशासन सधैं फितलो’

-रिपोर्टर्स नेपाल/संवाददाता

रुपन्देही, ३ असार । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पूर्ण अधिकार र जनशक्तिविहिन भएर काम गर्न कठिनाई भएको बताएका छन्। रिपोर्टर्स क्लब नेपाल

विस्तृत पढ्नुहोस
यहाँ गडबड गरेर बिजुली निर्यात गर्न मिल्दैन : घिसिङ

काठमाडौं, ३ असार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा गडबड गरेरे बिजुली निर्यात गर्न नमिल्ने बताएका छन्। आइतबार नेपाल विद्युत प्राधिकरणको सभाहलमा पत्रकार सम्मेलन गर्दै निर्देश घिसिङले

९९ रन जोड्दै पेभेलियन फर्के कुशल, आशिफ ६६ रन जोड्दै क्रिजमा

काठमाडौं, ३ असार । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपाली ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ९९ रन जोड्दै आउट भएका छन्। उनले ९५ बलको सामना गर्दै १३ चौका

अध्यक्ष ओली र गौतमबीच भेटवार्ता, एमालेमा फर्किनेबारे निर्णायक छलफल हुँदै

काठमाडौं, ३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। संयोजक गौतम आइतबार एमाले पार्टी कार्यालयमा अध्यक्ष ओलीलाई भेटन च्यासल

जिम्बावेविरुद्ध नेपालको सय रन पूरा, कुशलको अर्धशतक

काठमाडौं, ३ असार । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपाली ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर ब्याट्सम्यान भुर्तेलले

रास्वपा सांसद् आर्यालको प्रश्न : नेपाली सुरक्षाकर्मीलाई जागिरका लागि मात्रै सीमामा खटाइएको हो?

काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् डोलप्रसाद अर्यालले भारतीय प्राविधिहरूले नेपाली भूमी आएर नेपालको भूभाग नापजाँच गर्दापनि नेपाली सुरक्षाकर्मी सुईको समेत थाहा नभएको र नेपाली सुरक्षाकर्मीलाई जागिरका लागि

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

काठमाडौं, ३ असार । पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा समय

पर्यटन मन्त्रालयले कोशी प्रदेशको बजेटमा प्रदेश १ लेखेपछि…

काठमाडौं, ३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सरकारले ल्याएको आगामी वर्ष २०८०/८१ को वार्षिक विकास पुस्तिकामा कोशी प्रदेशको नाम प्रदेश १ लेखेपछि संसद्‍मा एमालेले आपत्ति जनाउँदा सो

संखुवासभामा आएको बाढीले गरेको क्षतिको बारेमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

काठमाडौं, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संखुवासभामा हिजो(शनिबार) राति आएको बाढीले गरेको क्षतिको बारेमा भेटेर ध्यानाकर्षण गराइएको छ। आइतबार प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा संखुवासभाका सांसद दीपक खड्कालगायतका

भ्रष्टाचार रोक्ने हो भने प्रधानमन्त्री, मन्त्री र सचिवलाई ठिक ठाउँमा राख्नुपर्यो : प्रमुख आयुक्त राई

काठमाडौं, ३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार रोक्ने हो भने प्रधानमन्त्रीलगायत मन्त्रीहरू र सचिवलाई ठिक ठाउँमा राख्नुपर्ने बताएका छन्। आइतबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार

गैरआवासीय नेपाली संघको विवाद टुङ्गियो (सहमतिसहित)

काठमाडौं, ३ असार । विभाजित रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच सहमति भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विभाजित भएर दुई भएका एनआरएनएबीच एकता गर्ने सहमति भएको छ। आज सम्पन्न

हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ६० करोडको बजेट

काठमाडौं, २ असार । हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रू दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट