Logo

रिपोर्टर्स नेपाल

काठमाडौं महानगरका सामुदायिक विद्यालय बन्द नगर्न मेयर बालेनको निर्देशन, बन्द गरे यी कारवाही गर्ने चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ असार । काठमाडौं महानगरपालिका कुनैपनि सामुदायिक विद्यालय बन्द नगर्न मेयर बालेन शाहले निर्देशन दिएका छन्। भोलि अर्थात असार ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय

विस्तृत पढ्नुहोस
नेपाल विद्यालय कर्मचारी परिषद्‍ले सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गर्ने

काठमाडौं, २ असार । नेपाल विद्यालय कर्मचारी परिषद्‍ले सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गर्ने भएको छ। परिषद्ले भोलि(असार ३ गते)देखि विद्यालय अनिश्चितकालका लागि बन्द गर्न लागेको हो। विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन

मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन्। मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान

म ‘राजा’लाई कहिल्यै ‘पूर्व राजा’ भन्दिन नि : कांग्रेस नेता कोइराला

काठमाडौं, २ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजालाई कहिल्यै पूर्व राजा नभनेको राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले बताएका छन्। शनिबार समाजिक सञ्जालमा नेता कोइरालालाई भेटेको तस्बिर

यो सरकार जति लामो समय चल्छ त्यति देशको अधोगति हुन्छ : सचिव बिष्ट

काठमाडौं, २ असार । नेकपा (एमाले)का सचिव गोकर्ण बिष्टले वर्तमान सरकार लामो समय चले देशको अधोगति हुने दाबी गरेका छन्। शनिबार पोखरमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव बिष्टले वर्तमान सरकार

माछापुच्छ्रे बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड-२०२३’बाट सम्मानित

काठमाडौं, २ असार । माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड-२०२३’बाट सम्मानित भएको छ। ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता

एनआरएनए अमेरिकाको उपाध्यक्षमा खनालको उम्मेद्‍वारी

काठमाडौं, २ असार । गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको आगामी कार्यकालका लागि अनुप खनालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान कार्यसमितिका सचिव रहेका खनाल ‘युवाको बृहत सहभागीता, संस्थाको दिगो सफलता’ भन्ने

नेपालपछि भारतमा पनि विवादमा ‘आदिपुरुष’, रोक लगाउन दिल्ली उच्च अदालतमा मुद्दा

काठमाडौं, २ असार । हिन्दी चलचित्र ‘आदिपुरुष’ रिलिज हुनुअघि नै विवादमा परेपनि अहिले रिलिजपछि झनै बिवादमा परेको छ। फिल्ममा रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्‍याएको

नेपालमा पहिलो पटक मङ्कीपक्स सङ्क्रमण

काठमाडौं, १ असार । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै मङ्कीपक्स भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी

पायल्स, फिस्टुलाको उपचार गर्दा अब चिर्नु नपर्ने, नर्भिकमा सुरू भयो अत्याधुनिक उपचार पद्दति

काठमाडौं, १ असार । पायल्स, फिसर र फिस्टुलाको उपचारमा चिरेर गरिने परम्परागत शल्यक्रियाको युग अब सकिएको छ। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि

मनकामना केबुलकार चढ्नेको संख्या हालसम्मकै उच्च

काठमाडौं, १ असार । नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकार चढ्ने यात्रुको औसत संख्या दैनिक ४ हजार ७ सय भन्दा धेरै पाइएको छ। मनकामना दर्शन प्रालिद्वारा प्रवर्द्धित सो केबुलकार हुँदै

मधेस प्रदेशले ल्यायो ४४ अर्ब ११ करोड ४६ लाखको बजेट

काठमाडौं, १ असार । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट ल्याएको छ। प्रदेश सरकार अर्थमन्त्री सञ्जय कुमार यादवले शुक्रबार प्रदेशसभामा