Logo

रिपोर्टर्स नेपाल

धनगढीको भाटभटेनी दोस्रो वर्षमा (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० जेठ । कैलालीको धनगढीस्थित् भाटभटेनी सुपर मार्केट दोस्रो वर्षमा प्रवेश गरेको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक भाटभटेनीको सेवा विस्तार गरेको भाटभटेनी सुपर मार्केटले

विस्तृत पढ्नुहोस
आरजु सिङ्गापुरमा, देउवा आज जाँदै

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज(मंगलबार) सिङ्गापुर जाने भएका छन्। उनी आफ्ना भतिजा तथा प्रमुख स्वकिय सचिव भानु देउवाका साथ राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत सिङ्गापुर

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, ३० जेठ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मन्त्रिपरिषद् बैठकमा सरकारका नियमित कामकाज र मन्त्रालयगत विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आजको मन्त्रिपरिषद् बैठक

नागरिकता विधेयकविरूद्धको रिट हेर्न नभ्याइने

काठमाडौं, ३० जेठ । नागरकिता विधेयकविरूद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ। आज(मंगलबार)का लागि पेशी तोकिएको उक्त रिट न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो। दिउँसो खाजापछि हेर्न भनिएको

सभापति देउवालाई लिएर गगनको गनगन : प्रधानमन्त्री र सभापति भइसक्नुभा’छ, अब आश नगर्नुस्

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई लिएर पाँचपटक प्रधानमन्त्री र सभापति भइसकेको हुँदा अब आश नगर्न आग्रह गरेका छन्। मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग

बजेटमा असन्तुष्टि बढेपछि सत्तागठबन्धन सम्हाल्दै प्रधानमन्त्री, समाधान गर्ने सहमति

काठमाडौं, ३० जेठ । सत्तागठबन्धनकै दलहरूबीच सरकारले ल्याएको आगामी वर्षको बजेटमा असन्तुष्टि बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  असन्तृष्टि समाधान गर्ने प्रयास गरेका छन्। सत्तागठबन्धनका दुई शीर्ष दल कांग्रेस र माओवादी

कांग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : महामन्त्री थापा

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता र विचारका लागि कांग्रेसले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन्। नेपाली कांग्रेस पार्टी पद मात्र पाउने आशमा जन्मेको पार्टी नभएको

विनियोजन विधेयक बहुमतबाट स्वीकृत

काठमाडौं, २९ जेठ । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका

‘महिला उद्यमी हरित औद्योगिक पार्क’ सम्बन्धि पत्रकार सम्मेलन

काठमाडौं, २९ जेठ । दक्षिण एसियाली महिला विकास मञ्चले सोमबार नागपोखरीस्थित् अरन्या बुटिक होटलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। पत्रकार सम्मेलनमा ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ सम्बन्धि संक्षिप्त विवरण प्रस्तुत

प्रचण्डलाई भेटेपछि फेरियो माधव नेपालको बोली, भन्छन् : सत्तागठबन्धन एक हुनुपर्छ

काठमाडौं, २९ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको बोली फेरिएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नु अघिसम्म सरकार ढाल्ने चेतावनी दिएका अध्यक्ष नेपालले प्रचण्डसँगको भेटपछि भने बोली

मन्त्री मोदी आक्रमक, कार्यालय समयमा अनुपस्थित १०३ जना कर्मचारी कारबाहीमा

काठमाडौं, २९ जेठ । काठमाडौं । कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ३ जना कर्मचारी कारबाहीमा परेका छन्। मन्त्री अमन लाल मोदीको निर्देशनमा सचिव

पाकिस्तानी सडक दुर्घटना : १३ को मृत्यु, ४१ घाइते

एजेन्सी । पाकिस्तानमा सोमबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य ४१ जना घाइते भएका छन्। पाकिस्तान नियन्त्रित काश्मिरको कोटली जिल्लामा सोमबार बिहान एउटा