Logo

रिपोर्टर्स नेपाल

नेप्सेमा सामान्य सुधार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२४ जेठ । साताको चौंथो दिन बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार २५ अंकको वृद्धि आएको सेयर बजार परिसूचांक नेप्सेमा ४.६८ अंकको

विस्तृत पढ्नुहोस
बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

काठमाडौं,२४ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०८१ को बजेटले समाजवादलाई छुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै यादवले

एमाले नेता एवं पूर्वस्थानीय विकास राज्यमन्त्री चौधरीको निधन

काठमाडौं,२४ जेठ । नेकपा एमालेका नेता महेश चौधरीको निधन भएको छ । आज दिउँसो दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको निधन भएको हो । केही समय अघिदेखि बिरामी

गरिबलाई झन गरिब बनाउने कर स्वीकार्य छैन, विरोध गर्छौै : सांसद सुमना श्रेष्ठ

काठमाडौं,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आगामी आर्थिक वर्षको विनियोजित बजेटले करमाथि कर थुपरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि आफ्नो धारणा

बजेट तीन जिल्लामा मात्रै केन्द्रित भयो भन्ने सुनेको छु सरकारसँग जवाफ माग्छौ : माधव नेपाल

काठमाडौं,२४ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट तीन जिल्लामा मात्रै केन्द्रीत भएको आवाज व्यापक सुनिएको भन्दै यस बारेमा सरकारसँग जवाफ माग्ने बताएको छन् ।

प्रचण्डको भारत भ्रमणप्रति सांसद रावलको व्यंग्य : मैले सबै कुरा राखेँ मोदीजीले टाउको नि हल्लाउनु भयो,दिनेजति दस्तखत गरेँ,लिनेजति आश्वासन पाएँ

काठमाडौं,२४ जेठ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण पूर्णरुपमा असफल भएको टिप्पणी गरेकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै रावलले मैले

पूर्व परराष्ट्रमन्त्री पौडेलको प्रचण्डलाई प्रश्न : दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीको अगाडि मोबाइलले फोटो खिच्न मिल्छ कि मिल्दैन ?

काठमाडौं,२४ जेठ । राष्ट्रिय सभाको बैठक अहिले जारी रहेको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भारत भ्रमणको उपलब्धी सदनमा जानकारी गराउने र सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न

माओवादी सांसद दाहालको अभिव्यक्तिप्रति एमाले सांसद् थापाको नियमापत्ति

काठमाडौं,२४ जेठ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । विहान ११ बजेदेखि जारी रहेको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको वजेट वक्तब्यमाथि आ-आफ्नो धारणा राखिरहेका छन् । आजको बैठकमा आफ्नो

कोशी प्रदेश नामाकरणप्रति असन्तुष्ट पक्षसँग वार्ता गर्न प्रदेश सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं,२४ जेठ । गत फागुन १७ गते तत्कालिन प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामाकरण गरेपछि असन्तुष्ट बनेका पहिचानवादीहरुसँग वार्ता गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ

थन्किएका विद्युतीय बसलाई सञ्चालनमा ल्याउन सांसद साहको माग

काठमाडौं,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम साहले थन्किएर यसै बसेका विद्युतीय बसलाई पुनः सञ्चालनमा ल्याउन माग गरेका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले साझा यातायतसँगको

राष्ट्रियसभाका सांसदहरु भन्छन् : राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिए

काठमाडौं,२४ जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद उदयबहादुर बोहोराले बजेट निर्माणका क्रममा

जिल्ला निर्वाचन आयोग खारेज गर्ने सरकारको निर्णय सच्याउन गगन थापाको माग

काठमाडौं,२४ जेठ । नेपाली कांग्रेसका सांसद एवं पार्टी महामन्त्री गगन थापाले जिल्ला निर्वाचन आयोग खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले कार्यालय कटौती