काठमाडौं, १९ जेठ । नेपालको फोन-पे र श्रीलङ्काको लङ्का-पेबीच समझदारीमा हस्ताक्षर भएको छ। नेपालको भुक्तानी नेटवर्क फोनपेले नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको लागि
काठमाडौं, १९ जेठ । काठमाडौं नगरपालिकाका मेयर बालेन्द्र उर्फ बालेन शाहपनि भारत प्रस्थान गरेका छन्। बालेन बिहीबार भारत प्रस्थान गरेको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति
काठमाडौं,१९ जेठ । शुक्रबार सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला ८०० ले बढ्दै छापावाला सुनको मूल्य तोलामा १ लाख १३ हजार तीन सय पुगेको
काठमाडौं, १९ जेठ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले बजेट नल्याउन्जेलसम्म अनावश्यक भेटघाट नगर्न निर्देशन दिएका छन्। बिहीबार बसेको नीति तथा योजना आयोगको बैठकमा मुख्यमन्त्री शाहले प्रदेश सरकार
काठमाडौं, १८ जेठ। अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीले पेरिस सेन्ट-जर्मेन(पीएसजी) छोड्ने भएका छन्। उनले यस सिजनको अन्तिम खेल शनिबार क्लेरमोन्टविरुद्ध खेल्दै छोड्ने तय भएको छ। पीएसजीका म्यानेजर क्रिस्टोफे गाल्टियरले पत्रकार सम्मेलनमार्फत
एजेन्सी । इरानले यस वर्ष ३०० भन्दाबढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ। मे महिनामा यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यो बर्ष मृत्युदण्डको सजायँ पाउनेको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा उच्च एक
काठमाडौं, १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच धार्मिक र सांस्कृतिक सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको बताएका छन्। भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको
काठमाडौं, १८ जेठ । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विपरित भएको भन्दै विरोध प्रदर्शन गरेको
काठमाडौं, १८ जेठ । बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने कार्यमा सम्लग्न रहेको
काठमाडौं, १८ जेठ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनको बाटो खुलेको छ। भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौं, १८ जेठ । के तपाईँ चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहानुहुन्छ? यही हो भने त वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको छ।
काठमाडौं, १८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत आज(बिहीबार) ३ जनाको बयान लिइएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरू टोपबहादुर रायमाझी, आङटावा शेर्पा र शमसेर मियाँको