Logo

रिपोर्टर्स नेपाल

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२२ भदौ । भदौ २४ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आइतबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका

विस्तृत पढ्नुहोस
कोशीका कांग्रेस सांसद हाङ्गामको घरमा प्रहरीको हुलहुज्जत

काठमाडौं,२२ भदौ । कोसी प्रदेशका सांसद खगेनसिंह हाङ्गामको घरमा घेरा हालेर प्रहरीले बिहीबार राति हुलहुज्जत गरेको छ । हाङ्गामको घरमा सादा पोसाकमा लाट्ठी तथा हतियारसहित ठूलो संख्यामा खटिएका प्रहरीले हाङ्गामको

सरकारले भ्रष्टाचारलाई जरैदेखि उखेल्छ भने राप्रपाले समर्थन मात्र होइन अप्ठ्यारोपर्दा सत्ता टिकाउन पनि सहयोग गर्छः राजेन्द्र लिङदेन

काठमाडौं,२२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई स्याबासी नै दिनु पर्ने बेला नआएको बताएका छन् । शुक्रबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधान

कोशीको मुख्यमन्त्रीमा हिक्मतलाई आजै नियुक्त गर्ने तयारी

काठमाडौं,२२ भदौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि प्रदेश प्रमुखको कार्यालय तयारीमा जुटेको छ । बिहीबार

हाम्रो पार्टी अरुभन्दा राम्रो छ, देशमा परिवर्तन ल्याउनेपनि माओवादीनै होः गृहमन्त्री श्रेष्ठ

काठमाडौं,२२ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गरेका छन् । शुक्रबार माओवादी केन्द्रले ललितपुरमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै

१२ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ

काठमाडौं,२२ भदौ । थाइल्याण्ड लैजान लागेको १२ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन् । बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७

प्रमोद खरेलले जिते विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्धको मुद्दा

काठमाडौं,२२ भदौ । झण्डै ३ वर्ष लामो रस्साकस्सीपछि गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्यूजिक प्रा.लि बीचको विवाद सकिएको छ । उक्त विवादमा गायक खरेलले मुद्दा जितेका छन् । प्रतिलिपी अधिकार

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,२२ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व खानेपानीमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबाबु सापकोटालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौं

यी हुन् निजामती सेवा दिवसका अवसरमा पुरस्कार पाउने ४० जना कर्मचारी (सूचीसहित)

काठमाडौं,२२ भदौ । “व्यवसायिक र सिर्जनशील प्रशासन :  विकास, समृद्धि र सुशासन” भन्ने मूलनारासहित भव्यरूपमा मनाउन लागिएको २०औं निजामती सेवा दिवसका अवसरमा सरकारले यस वर्षपनि ४० जना कर्मचारीलाई पुरस्कृत गरिएको

सरकार टिकाउने र गिराउनेको खेलले चेपुवामा परेका गौतमले  ३७ दिनमै  गुमाए सभामुख र मन्त्री पद

काठमाडौं,२२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । भदौ ४ गते प्रदेश सभाबाट लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा.कुमार

थाइल्यान्डसँग पराजित हुँदै विश्वकप छनोटको दौडबाट बाहिरियो नेपाल

काठमाडौं,२२ भदौ । महिला टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत सेमिफाइनलको खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पारजित भएको छ । थाइल्यान्डसँग पराजित भएसँगै नेपालको विश्वकप छनोटको यात्रापनि समाप्त भएको छ

वडाध्यक्ष रिजालको अन्त्येष्टि, छोरा सन्देश र सार्थकले दिए दागबत्ती

काठमाडौं,२१ भदौ । आज बिहान निधन भएका काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको अन्त्येष्टि गरिएको छ। कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजालका दुवै फोक्सोमा सिभियल