Logo

रिपोर्टर्स नेपाल

पत्रकार दाहालमाथि हातपात र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न महासंघको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२० भदौ । नेपाल पत्रकार महासंघले अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार संकलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल गम्भीर ध्यानाकर्षण

विस्तृत पढ्नुहोस
पूर्वअध्यक्ष यादवमाथि खुकुरी प्रहारपछि तरुण दलले भन्यो: अब चुप लागेर बस्दैनौं

काठमाडौं,२० भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पूर्व अध्यक्ष महेन्द्र यादवमाथि आज भएको आक्रमणको निन्दा गरेको छ । पार्टीका सहमहामन्त्रीसमेत रहेका यादवमाथि आज काठमाडौंको भृकुटिमण्डपमा आयोजित एक

सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं,२० भदौ । नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई तत्काल कारबाही गर्न माग गरेको छ । कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै दोषिमाथि छानबिन गरि कारबाही गर्न

राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिरमा(तस्बिरहरु)

काठमाडौं,२० भदौ । राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा पुगेका छन् । श्रीकृष्ण जन्माष्टमीका अवसर पारेर भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्न पौडेल कृष्ण मन्दिर पुगेका हुन् ।

‘एमालेभित्र अब ठूलो पहिरो जाँदैछ’

काठमाडौं,२० भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेभित्र निक्कै ठूलो पहिरो जाने खतरा बढ्दै गएको दाबी गरेका छन् । बुधबार पार्टी निकट आदिवासी जनजाति महासंघको कार्यक्रमलाई

एसिया कप खेलेर फर्किएका कप्तान रोहितले विमानस्थलमा के भने ?

काठमाडौं,२० भदौ । एसिया कप क्रिकेट-२०२३ मा सहभागी भएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । पाकिस्तान र श्रीलंकामा भएको खेलमा नेपाल आफूले खेलेका दुबै खेलमा पराजित भएपनि उत्कृष्ट प्रदर्शन

एसिया कप खेलेर फर्किएको नेपाली टिमलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरु)

काठमाडौं,२० भदौ । एसिया कप क्रिकेट-२०२३ मा सहभागी भएको नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । पाकिस्तान र श्रीलंकामा भएको खेलमा नेपाल आफूले खेलेका दुबै खेलमा पराजित भएपनि उत्कृष्ट प्रदर्शन

विद्युत प्राधिकरणले कहाँ-कहाँ बनायो चार्जिङ स्टेशन?(सूचीसहित)

काठमाडौं,२० भदौ । नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसनको एकैसाथ उद्घाटन गरिएको छ । बुधबार उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन

विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र बिस्तार गर्न सहुलियत दिन सरकार तयार छः उर्जामन्त्री बस्नेत

काठमाडौं,२० भदौ । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । बुधबार नेपाल विद्युत प्राधिकरणले

चुच्चे नक्साको तरंगः अन्तर्राष्ट्रिय समितिले बोलायो छलफल गर्न परराष्ट्रमन्त्री साउदलाई

काठमाडौं,२० भदौ । नेपालको संसदबाट पारत भएको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको चुच्चे नक्सा यतिबेला पुनः एकपटक चर्चामा आएको छ । छिमेकी राष्ट्र चीनले हालै जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालको

विद्युत प्राधिकरणका एक कर्मचारी घुस रकमसहित अख्तियारको नियन्त्रणमा

काठमाडौं,२० भदौ । नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतो घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् । फोरम्यान महतोले उद्योगमा बिद्युत क्षमताबृद्धि गरिदिए वापत सेवाग्राहीसँग घुसररिसवत

इन्जिनियरिङ अध्ययन संस्थानले शुल्कवृद्धि पुनरावलोकन गर्न बनायो समिति

काठमाडौं,२० भदौ । इन्जिनियरिङ अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा गरेको शुल्क वृद्धि पुनरावलोकन गर्नका लागि समिति बनाएको छ । संस्थानले मंगलबार पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा हरिराम पराजूलीको संयोजकत्वमा ११