Logo

रिपोर्टर्स नेपाल

न्याय सेवाका ३ सचिव,१२ सहसचिव र १५६ उपसचिवको एकैपटक सरुवा (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१९ भदौ । न्याय सेवा आयोगले एकैपटकमा ठूलो मात्रामा कर्मचारीको सरुवा गरेको छ । आयोगले न्याय सेवाका ३ जना सचिव,१२ जना सहसचिव र १५६ जना

विस्तृत पढ्नुहोस
प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली सिंहदरबारमा

काठमाडौं,१९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले बोलाएपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका

एमाले लुम्बिनी प्रदेश अधिवेशनः मतदान सकियो,केहीबेरमा गणना सुरू हुने

काठमाडौं,१९ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन गर्न भएको मतदान सपन्न भएको छ । बिहान ८ बजेदेखि सुरू भएको मतदान भर्खरै सकिएको निर्वाचन समितिले जनाएको छ ।

६० किलो सुन प्रकरणमा जोडिएपछि पूर्वउपराष्ट्रपति पुत्र दिपेशसँग सीआइबीले लियो बयान

काठमाडौं,१९ भदौ । गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा नाम जोडिएपछि पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन (पाशाङ)का छोरा दिपेश पुनसँग प्रहरीको केन्द्रीय अनुसन्धान

‘नेपाली क्रिकेटको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको छ, पूर्वाधार निर्माण र खेलाडीमा लगानी बढाऊँ’

काठमाडौं,१९ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतविरुद्ध एसिया कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली क्रिकेट टोलीलाई बधाई दिएकी छन् । सोमबार भएको नेपाल र भारतबीचको खेलमा नेपालले सम्मानजनक लक्ष्य

पुल्चोकका लेखा अधिकृत कार्कीविरुद्ध ४ करोड ६७ लाख भन्दा धेरै बिगो मागदाबीसहित भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा ४ करोड ६७ लाख भन्दा

लेखा समितिमा सीए राखौं, पूर्वअर्थमन्त्री नराखौंः सांसद अमरेशकुमार सिंह

काठमाडौं,१९ भदौ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सार्वजनिक लेखा समितिको बैठकमा अडिट गर्नका लागि सीएलाई राख्ने व्यवस्था गर्न माग गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा

नेपाली क्रिकेट टोलीलाई ५ लाख पुरस्कार दिने कौडेना गाउँपालिकाको घोषणा

काठमाडौं,१९ भदौ । सर्लाहीको कौडेना गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख पुरस्कार दिने घोषणा गरेको छ । सोमबार भएको नेपाल र भारतबीचको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई सम्मानजनक स्कोरको

संसदीय समितिमा पनि पायो बालेनको विवादित स्ट्याटसले प्रवेश, एमाले सांसद अग्रहरी भन्छिन: शतप्रतिशत सहि छ

काठमाडौं,१९ भदौ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह उर्फ बालेन बेला-बेलामा चर्चामा आइरहन्छन् । गत वर्षको बैशाखमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएपछि चर्चामा आएका शाह

कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो फुटेज हेर्दै सर्वोच्चका तीन न्यायाधीश

काठमाडौं,१९ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट गत भदौ ४ गते लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजपनि सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीशत्रय सपना प्रधान

नेकपा एसले १५ दिने मेची-महाकाली अभियान सञ्चालन गर्ने

काठमाडौं,१९ भदौ । नेकपा एकीकृत समाजवादीले १५ दिने मेची-महाकाली अभियान सञ्चालन गर्ने भएको छ । एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले आगामी असोज दोस्रो सातादेखि १५ दिने अभियान सञ्चालन गर्ने

५ नेपाली खेलाडीलाई अर्ना बियरले ८ लाख ५० हजार पुरस्कार दिने

काठमाडौं,१८ भदौ । अर्ना बियरले आफ्नो प्रतिवद्धता अनुसार एसिया कप क्रिकेट -२०२३ अन्तर्गत भारतविरुद्धको खेलमा सहभागीमध्ये ५ नेपाली खेलाडीलाई कूल ८ लाख ५० हजार पुरस्कार दिने भएको छ । अर्ना