Logo

रिपोर्टर्स नेपाल

जी-७ राष्ट्रका विदेश मन्त्रीहरूद्वारा विकासशील देशहरू बीच घनिष्ठ सम्बन्धमा जोड

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । विकासोन्मुख देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्ने जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले जोड दिएका छन्। जापानको केन्द्रीय रिसोर्ट शहर कारुइजावामा जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार दोस्रो दिन

विस्तृत पढ्नुहोस
सुडानमा भिडन्त जारी, मृत्यु हुनेको सङ्ख्या ९७ पुग्यो

एजेन्सी । सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ। सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका

गृहमन्त्री श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट

काठमाडौं, ४ बैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट सन्

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्छ : मेयर दाहाल

काठमाडौं, ४ बैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छन्। बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट

आन्तरिक उडानका लागि वायुसेवा निगमले तीन जहाज खरिद गर्दै

काठमाडौं, ४ बैशाख । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ। आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी

राष्ट्रिय अपाङ्ग कोषलाई सिटी एक्सप्रेसको आर्थिक सहयोग

काठमाडौं, ४ बैशाख । सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई पाँच लाख रकम सहयोग गरेको छ। नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत, समाज

टिआरसीको विषयमा छलफल गर्न सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा

काठमाडौं, ४ बैशाख । संक्रमणकालीन न्याय (टिआरसी)को विषयमा छलफल गर्न सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन्। सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले

सीके राउत को हुन् ? कहाँबाट परिचालित छन् ? : अध्यक्ष यादव

काठमाडौं, ४ बैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउत को हुन र कहाँबाट परिचालित छन् भन्दै प्रश्न सोधेका छन्। सोमबार बारा-२ को उपनिर्वाचनमा

यी हुन् संसदीय समितिमा रहने राप्रपाका सांसद्हरु

काठमाडौं, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संसदीय समितिमा रहने आफ्ना सांसद्‍हरुको नाम टुङ्गयाएको छ। प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार राप्रपाले संघीय संसद

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु, ७ जना आईसीयुमा

काठमाडौं, ४ बैशाख । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छभने

लुम्बिनीमा मुख्यमन्त्री गिरीले ११ गते विश्वासको मत लिँदै

काठमाडौं, ४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बैशाख ११ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री गिरी बैशाख ११ गते दोश्रो पटक विश्वासको मत लिन लागेका हुन्। पुस