Logo

रिपोर्टर्स नेपाल

जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका लागि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी छन्। उनले सरकारी कार्यालयहरूमा

विस्तृत पढ्नुहोस
भारतमा मात्र बाघको सङ्ख्या तीन हजारभन्दा बढी

एजेन्सी । भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ। बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको बताएको छ।

दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति

काठमाडौं, २६ चैत्र । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन्। पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान

बागमती प्रदेश : कांग्रेसका दुई मन्त्रीले लिए शपथ

काठमाडौं, २६ चैत्र । बागमती प्रदेशमा नेपाली कांग्रेसका दुई मन्त्रीले शपथ लिएका छन्। नयाँ शपथ लिनेमा कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह तमाङ र तीर्थ लामा रहेका छन्। बहादुर आर्थिक

२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो….

काठमाडौं, २६ चैत्र । संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलहरुसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो। तत्कालीन पञ्चायती शासक राजनीतिक दलहरुमाथिको प्रतिवन्ध फुक्का गर्न

‘बहाल रहेका सबै सद्धभावना दूत खारेज’

काठमाडौं, २६ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बहाल रहेका सबै सद्धभाव दूत खारेज गर्ने निर्णय गरेको छ। ‘पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै प्रक्रिया पूरा गरी

अडियो प्रकरणबारे रबि भन्छन्, ‘७० घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला’

काठमाडौं, २६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफ्नै पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा सत्यतथ्य छानबिनर गरेर कारबाही गर्न अगाडि बढाउन निर्देशन दिएको बताएका छन्। आइतबार बारा

नयाँ ब्रोकर लाइसेन्स विरुद्धको रिट खारेज

काठमाडौं, २६ चैत्र । धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न नेपाल धितोपत्र बोर्डलाई बाटो खुलेको छ। नयाँ ब्रोकर लाइसेन्स जारी गर्ने बोर्डको निर्णय विरुद्धको मुद्दा सर्वोच्च

मिटरब्याजी पीडित समूह र सरकारी टोलीबीचको वार्ता निष्कर्ष विहीन, भोलि फेरि वार्ता हुने

काठमाडौं, २६ चैत्र । मिटरब्याजी पीडित समूह र सरकारी टोलीबीचको वार्ता निष्कर्ष विहीन बनेको छ। आइतबार अपरान्ह शान्तिवाटिकामा सुरु भएको वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय

मिटरब्याजी पीडित समूह र सरकारी टोलीबीच वार्ता जारी

काठमाडौं, २६ चैत्र । मिटरब्याजी पीडित समूह र सरकारी टोलीबीचको वार्ता जारी रहेको छ। शान्तिवाटिकामा जारी रहेको वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली रहेको

५५ जना कोरोना संक्रमित थपिँदा, ११ जना निको भए

काठमाडौं, २६ चैत्र । देशभर पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२१६ जनामा परिक्षण गर्दा ५५ जना नयाँ

कर्णाली सरकारबाट बाहिरियो एमाले

काठमाडौं,२६ चैत । अन्ततः लामो रस्साकस्सीपछि नेकपा एमाले नेकपा( माओवादी केन्द्र) नेतृत्वको कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री  राजकुमार शर्मा नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्री रहेका छन् ।