Logo

रिपोर्टर्स नेपाल

कांग्रेस सांसद दीलेन्द्रप्रसाद बडूको माग- सरकारले कोरोना संक्रमणको अवस्थाबारे जानकारी गराओस्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१९ चैत। नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले कोरोना संक्रमणको अवस्थाबारे जानकारी माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले नयाँ भेरियन्टको संक्रमण बढेको जानकारी आएको

विस्तृत पढ्नुहोस
स्वर्णिमलाई हराउन गगन तनहुँमा

काठमाडौं, १९ चैत्र । नेपाली कांग्रेसले बैशाख १० गते हुने उपनिर्वाचनको तयारी थालेको छ। तनहुँ १ मा हुने उपनिर्वाचनमा आफ्ना उम्मेद‍्वारलाई जिताउनका लागि नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई खटाएको छ।

एमाले सांसद गैरे भन्छन-एउटा प्रतिवेदन लुकाएर अर्को आयोग बनाइनु मिटरव्याज पीडितमाथि धोका हो

काठमाडौं १९ चैत । नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरव्याजीपीडितलाई सरकारले फेरि धोका दिएको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा गैरेले मिटरव्याजपीडितमाथि धोका भएको

राप्रपा सांसद सिंहको आक्रोश : सत्ता गुम्ने डरले सरकार मुकदर्शक बन्यो

काठमाडौं १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद एवं पूर्वउर्जा राज्यमन्त्री दिपक बहादुर सिंहले सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । आजको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले

कांग्रेस केन्द्रीय कार्यसम्पादन : बारामा जसपालाई ‘वाक ओभर’, आफ्ना नेतालाई ‘सरप्राइज’

काठमाडौं, १९ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उपनिर्वाचनलगायतका विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको हो।

गण्डकी उद्योग वाणिज्य संघद्धारा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्ने निर्णय

काठमाडौं, १९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष पदका उमेद्धार अञ्जन श्रेष्ठलाई सर्वसम्मत समर्थन गर्ने निर्णय गरेको छ । शनिबार पोखरामा बसेको

प्रधानमन्त्री ‘प्रचण्ड’र द्धन्द्धपीडित सुरक्षाकर्मीका परिवाबीच भेट,दिए सरकारलाई धन्यवाद

काठमाडौँ १९ चैत । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर धन्यवाद दिएका छन्। उनीहरूले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी सशस्त्र द्वन्द्वका क्रममा

भारतका प्रसिद्ध पूर्वक्रिकेटर सलिम दुरानीको निधन

काठमाडौं १९ चैत । भारतका पूर्व क्रिकेटर सलिम दुरानीको निधन भएको छ । आफ्नो पालामा अलराउन्डर क्रिकेटरको रुपमा पहिचान बनाएका दुरानीको ८८ वर्षको उमेरमा निधन भएको हो । आक्रामक बायाँ

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी स्कुलमा पढाउन गाँउपालिकाको सूचना

१९ चैत, काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन सूचना जारी गरेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा

उत्तराखण्ड : केदारनाथ, बद्रीनाथमा भारी हिमपात जारी

एजेन्सी । भारतको उत्तराखण्डमा शुक्रबार बिहानैदेखि पहाडी क्षेत्रमा हिमपात भएको छ भने मैदानी क्षेत्रमा पानी परिरहेको परिरहेको छ। केदारनाथ धाममा भारी हिमपातका कारण केदारनाथ धार्मिक यात्राको तयारी पनि प्रभावित भएको

भुटानका राजा जिग्मे वाङचुकले तीन–दिने भारत भ्रमण गर्नुहुने

एजेन्सी । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले यही अप्रिल ३ देखि ५ गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका छन्। भ्रमणमा उनका साथमा परराष्ट्र तथा बाह्य व्यापारमन्त्री डा टाण्डी दोर्जी

मिटरब्याजी पीडितको आन्दोलन फिर्ता, जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धतासहित पाँच बुँदे सहमति (पत्रसहित)

काठमाडौं, १८ चैत्र । आन्दोलनरत मिटरब्याजी पीडितहरुले आन्दोलन फिर्ता गर्ने भएका छन्। शनिबार गृहमन्त्रालयमा भएको सहमति पश्चात मिटरब्याजी पीडितहरुले आन्दोलन फिर्ता गर्ने सहमति गरेका हुन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थितिमा सरकारी