Logo

रिपोर्टर्स नेपाल

स्वर्णिमलक्षति पौडेलको टिप्पणी, ‘आगोका फूल हुन, बढ्दैनन’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ चैत्र । नेपाली कांग्रेसका नेता डा विश्व पौडेलले बिहीबार कांग्रेस छोडेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेलक्षित टिप्पणी गरेका छन्। पौडेलले आज फेसबुकमा स्टाटस लेख्दै

विस्तृत पढ्नुहोस
स्वर्णिम वाग्ले तनहुँ १ मा रास्वपाबाट उम्मेदवार बन्ने निश्रित

काठमाडौं १७ चैत । वरिष्ठ अर्थविद्ध डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ एकमा बैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्रित भएको छ । हिजोमात्रै नेपाली कांग्रेस परित्याग गरेर

प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार (सूचीसहित)

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। शुक्रबार दाहालले राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यस्तो छ मन्त्रिपरिषद् नेपाली कांग्रेस पूर्ण बहादुर

महिला मन्त्रालयमा पुरुष मन्त्रीकोे इन्ट्री

काठमाडौं १७ चैत । लामो रस्साकस्सीपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद विस्तार गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे नँया मन्त्रीहरुलाई सपथ गराउने छन् । दलहरु मन्त्री छान्न

एकीकृत समाजवादीबाट भुसाल कृषि र ज्वाला भौतिक मन्त्री

काठमाडौं, १७ चैत्र । नेकपा (एकीकृत समाजवादी) बाट दुई जना मन्त्री बन्ने भएका छन्। पार्टी उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका हुन्। भुसाल कृषि तथा पशुपन्छि

देउवाले टुङंगाए मन्त्रीमा आफ्नो समूहको नाम

काठमाडौं चैत १७ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफ्नो समूहको तर्फबाट मन्त्री बन्ने ४ नेताको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन । उपसभापति पुर्णबहादुर खड्का उपप्रधान एवं रक्षा, सीता

जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

काठमाडौं, १७ चैत्र । जनता समाजवादी पार्टी (जसपा)बाट अशोक राई मन्त्री बन्ने भएका छन्। जसपाले राईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाउने निर्णय गरेको हो। राईको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई

स्वर्णिमलक्षित कांग्रेस नेता महरको टिप्पणी, ‘कतिपय मानिसहरू डिग्री हासिल गरेर पनि अल्प ज्ञानी जस्तै छन्’

काठमाडौं, १७ चैत्र । नेपाली कांग्रेसका सांसद तथा नेविसंघका पूर्वसभापति नैनसिंह महरले बिहीबार मात्रै कांग्रेस परित्याग गरेको घोषणा गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेलक्षित टिप्पणी गरेका छन्। शुक्रबार फेसबुकमा सांसद महरले

एमाले लाग्यो भने केही दिनमा गठबन्धन भत्किन्छ : उपाध्यक्ष पौडेल

काठमाडौं, १७ चैत्र । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल एमाले लाग्यो भने केही दिनमा गठबन्धन भत्किने दाबी गरेका छन्। शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेले

मैले सोचेअनुरुप अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन : खानेपानी मन्त्री खान

काठमाडौं, १७ चैत्र । खानेपानी मन्त्री अब्दुल खानले आफूले सोचेअनुरुप अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्। शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक

नागरिक उन्मुक्तिबाट अध्यक्ष श्रेष्ठ भूमि ब्यवस्था मन्त्री

काठमाडौं, १७ चैत्र । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छिन्। सत्तागठबन्धनको भागबण्डा अनुसार नाउपाले एक मन्त्रालय पाएको छ। नाउपाले पाएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण

शेखर समूह भन्छ : ‘तीन मन्त्रालय नपाए सरकारमा जादैनौं’

काठमाडौं, १७ चैत्र । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ। संस्थापन इतर गुटको नेतृत्व गरिरहेका शेखर समूहले शुक्रबार छलफल गर्दै आफूहरुले मागेको