Logo

रिपोर्टर्स नेपाल

जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गर्दै प्रधानमन्त्री दाहाल (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० चैत्र । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरिएको छ। सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना

विस्तृत पढ्नुहोस
सर्वसाधरणका लागि रानीपोखरी खुल्ला, बिना टिकट अवलोकन गर्न पाईने

काठमाडौं १० चैत्र । भुकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निर्माण गरी पहिलोपटक सर्वसाधरणका लागि खुल्ला गरिएको छ । काठमाडौं महानगरपालिकाले सरसफाइ गरी गत बुधवारबाट रानीपोखरी सर्वसाधरणका लागि  खुल्ला  गरिएको काठमाडौं महानगरपालिकाले

तीन मन्त्री र एक मुख्यमन्त्रीमा माधव नेपालको दावी ,को- को छन् आकाँक्षी

काठमाडौं १० चैत्र । गत सोमवार दोस्रोपटक विश्रासको मत प्राप्त गरेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड मन्त्रीपरिषद विस्तारको तयारीमा लागेका छन् । सरकार विस्तारको कसरत भईरहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक

काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना ०७८ कोअन्तिम नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

१० चैत, काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा विहीबार राति काठमाडौंमा निधन भएको हो । काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व

भारतबाट नौ महिला र एक बच्चाको उद्धार

काठमाडौं, ९ चैत्र । आकर्षक काममा लगाइदिने बहानामा भारतमा लगेर बेचबिखनमा परी देहव्यापारमा लगाइएका नौ महिला र एक बच्चालाई उद्धार गरिएको छ। भारतको नयाँ दिल्लीमा उनीहरूलाई फ्ल्याटमा राखेर यौन व्यावसायमा

धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत

काठमाडौं, ९ चैत्र । निर्माण सुरु भएको दुई दशकपछि धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत सकिएको छ। पछिल्लो समयमा कार्यक्षेत्र केही बढाइएको भए पनि पहिलेको अनुसार करिडोर निर्माणको प्रगति ९६

लकडाउनपछि बौद्धनाथ क्षेत्रमा बढे बाह्य पर्यटक

काठमाडौं, ९ चैत्र । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा बाह्य पर्यटक बढ्न थालेका छन्। आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रमा दक्षिण एसियाली देशका एक हजार पाँच सय ४४ र

गरिखान सक्ने वातावरण सिर्जना गर्न सरकारसमक्ष व्यवसायीको माग

काठमाडौं, ९ चैत्र । कोशी प्रदेशका व्यवसायीले सरकारसमक्ष आफूलाई गरिखान सक्ने वातावरण सिर्जना गर्न माग गरेका छन्। झापाको बिर्तामोडमा आजदेखि सुरु भएको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको पाँचौँ प्रदेशसभामा

च्याङ्ग्राको भुवाको गुणस्तर अध्ययन

काठमाडौं, ९ चैत्र । गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङ्ग्रा भुवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानलाई भुवाको नमूना सङ्कलन तालिम सुरू भएको छ। एक साता लामो सो तालिमपछि स्थानीय

विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, ९ चैत्र । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन्। एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको

फुटबलर श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

काठमाडौं, ९ चैत्र । नेपाली राष्ट्रिय फुटबल टिमका नियमित सदस्य सुजल श्रेष्ठले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन्। श्रेष्ठले बिहीबार सामाजिक संजालको माध्यमबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा