Logo

रिपोर्टर्स नेपाल

स्ववियु निर्वाचन : १२६ क्याम्पसमा नेतृत्व गर्दै नेविसंघ पहिलो (कुन क्याम्पसमा को विजयी सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ चैत्र । देशभरका अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विधार्थी युनियन(स्ववियु) को निर्वाचन सम्पन्न भइसकेको छ। त्रिभुवन विश्वविधालय र अन्य विश्वविधालयअन्तर्गतका अधिकांश क्याम्पसहरुमा स्ववियु निर्वाचन सम्पन्न

विस्तृत पढ्नुहोस
नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट

काठमाडौं, ९  चैत । साताको पाँचौ दिन बिहिबार नेप्से दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५।१४ विन्दुमा बन्द भएको छ । अघिल्लो दिन वुधबारमात्रै

राष्ट्र बैंकले सार्वजनिक गर्यो २०८० सालको बैंक बिदाको सूची , सबैभन्दा धेरै बिदा कार्तिकमा

काठमाडौं ९ चैत्र । । नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८० सालमा बैंक तथा वित्तीय संस्थालाई दिने सार्वजनिक बिदाको सूची निकालेको छ । शनिबारबाहेक यो पटक ४० दिन सार्वजिनक बिदा

प्रदेशप्रति संघ अझैपनि अनुदार : मुख्यमन्त्री कार्की

काठमाडौं ९ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपालमा संघीयता कार्यान्वयनको पक्ष फितलो भएकोमा चिन्ता ब्यक्त गरेका छन । नेपाल समाजशास्त्र संघ काठमाडौं र महेन्द्र मोरङ क्याम्पस विराटनगरले

विद्यार्थीलाई टाढा हुने गरी परीक्षा केन्द्र नतोक्न तीन विद्यार्थी संगठनको माग

काठमाडौं ९, चैत्र । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको परीक्षा केन्द्र सार्ने निर्णयविरुद्ध तीन विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले परीक्षा केन्द्र सार्ने निर्णय तत्काल

मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय

एजेन्सी । भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई अपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजाय तोकेको छ । गुजरात राज्यको सुरत जिल्ला अदालतले उक्त सजाय तोकेको  हो । उनले सन् २०१९

नागरिकलाई नतर्साउन प्रधानमन्त्रीलाई गगनको चेतावनी

काठमाडौं, ९ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री अहिले एक्लै बस्न सक्ने अवस्था नरहेको बताएका छन्। सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेजस्तो मानिसहरूमा निराशा आफूले अहिलेसम्म

प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन (सूचीसहित)

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि ६ हजार १३ पदमा विज्ञापन आह्वान गरेको छ । ८ वैशाख २०८० सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । त्यस्तै दोब्बर

गठबन्धन भत्काउने कुनै योजना छैन :  एमाले महासचिव पोखरेल

काठमाडौं,९ चैत्र । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले अहिलेको १० दलीय गठवन्धन भत्काउने कुनैपनि योजना नबनाएको दावी गरेका छन । प्रेस चौतारी नेपाल दाङले आज घोराहीमा आयोजना गरेको

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ ९ ,चैत्र। बिहिवार सुनको मुल्य पुर्नः बढेको छ । तोलामा सुन आज एक हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज छापावाल सुनको मूल्य

धरानमा हर्क साम्पाङबिरुद्ध सबै दल एक ठाउँमा, माफी मागेर कार्यशैली सच्याउन चेतावनी

काठमाडौं ९ चैत्र, । धरानमा क्रियाशील राजनीतिक दलहरूले धरानका नगर प्रमुख हर्कराज राईको स्वेच्छाचारी प्रवृत्ति बढेको भन्दै सच्चिन आग्रह गरेका छन् । धरानका सकृयरुपमा क्रियाशील रहेका नेपाली कांग्रेस, नेकपा एमाले,

स्ववियु निर्वाचन – दाङको महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

काठमाडौँ ९ चैत्र । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु )को निर्वाचनमा दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेविसंघ विजयी भएको छ । नेपाल विद्यार्थी संघका मनोज डिसी एक हजार ९६ मत प्राप्त